९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तान सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका हुन्।

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले बधाई दिएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले विहीबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्।

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन्।

राष्ट्रपतिलाई स्वराजको बधाई

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। शुक्रबार मध्यान्ह शीतल निवासमा भएको भेटमा स्वराजले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै बधाई दिएकी थिइन्। भेटमा दुईपक्षीय सम्वन्धको बारे चर्चा भएको थियो।

भारतीय विदेश सचिवलाई चीनको बधाई

भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त भएकोमा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भने, “गोखले विदेश सचिवमा नियुक्त भएकोमा उनलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।”

किरण, विमल र सन्दीपलाई राखेपको बधाई

भारतीय आई लिगका क्लबमा अनुबन्धित भएका फुटबलरद्वय किरण चेम्जोङ र विमल घर्तीमगर तथा इन्डियन प्रिमियर लिग (आइपिएल) सँग आबद्ध सन्दीप लामिछानेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ ।

चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ।

चुनाव हारेका पूर्वराजदूतले विजयी उम्मेदवारलाई दिए बधाई

राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्केका नेपाली कांग्रेसका कपिलवस्तु १ का उम्मेदवार दीपकुमार उपाध्याय बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणी खनालसँग पराजित भएका छन् । खनालले २९ हजार ७९९ मत प्राप्त गरी विजयी भए भने उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

पाँचथरको दबै प्रदेशबाट विजेता बनेकाहरुलाई पहिलो रातो टिका र खादा आफ्नै निकटतम प्रतिद्वन्द्वीले लगाइदिएका छन् । मतगणना अन्तिम चरणमा पुगेपछि आफ्ना शुभचिन्तकहरूसँगै मतगणना स्थलमा आएर विजेतालाई निकटम प्रतिद्वन्द्वीले रातोटिका, खादा लगाएर अङकमाल गरेर सामूहिक तस्बिर खिचाए।

विजयी उम्मेदवारलाई बधाई थाप्न भ्याई–नभ्याई

खोटाङका वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई तथा शुभकाना लिन भ्याई–नभ्याई भएको छ। आईतबार सदरमुकाम दिक्तेलमा बिजय जुलुसमा निस्किएका प्रतिनिधिसभा सदस्यमा बिजयी एमालेका बिशाल भट्टराई, प्रदेशसभा (क) मा बिजयी एमालेका राजन राई र प्रदेशसभा (ख) मा बिजयी माओबादी केन्द्रका रामकुमार राईलाई स्थानीय सर्वसाधारणले सडकमै आएर फूलमाला, खादा र अबिर लगाइदिएर बधाई तथा शुभकामना दिएका हुन्।

नारायणकाजीले दिए बाबुरामलाई बधाई

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ मा आफ्ना प्रतिद्वन्द्वी नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई बधाई दिएका छन्। मतगणना नसकिँदै आफ्नो हार स्विकार गर्दै श्रेष्ठले डा. भट्टराईलाई बधाई दिएका हुन्।

चुनाब सम्पन्न गरेकोमा नेपाललाई राष्ट्रसंघको बधाई

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गर्दै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पनन गरेकामा नेपाललाई बधाई दिएका छन् ।  गुटरेजले निर्वाचनका बाँकी चरण पूरा गर्न सबै दलहरुले निर्वाचन गराएजस्तै व्यवहार प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

चितवनलाई बधाई

माओवादी पूर्णरूपमा लोकतन्त्रमा आइसकेकामा शंका छ । उग्र हिंसाबाट शान्तिपूर्ण राजनीतिमा आएको शक्ति यति चाँडै परिवर्तन भएको विश्वास गर्नु पनि कठीन छ ।

परराष्ट्रमन्त्री महरालाई चीन र भारतको बधाई

उपप्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएकोमा कृष्णबहादुर महरालाई भारतीय तथा चिनियाँ समकक्षीले बधाई तथा शुभकामना दिएका छन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन मार्फत र चिनियाँ विदेशमन्त्री वाङ् यीले सन्देश मार्फत बधाई दिएका हुन्।

बधाई छ है बधाई!

उहाँले तुरुन्त आफ्नो कम्प्युटर खोल्नुभयो र एउटा म्यासेज लेख्नुभयो, ‘यो मानपदवी पाउने झलक सुवेदी म झलक सुवेदी होइन। यो अर्कै झलक सुवेदी हो। कृपया भ्रम नहोस्– असली झलक सुवेदी।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्