६ असार २०८३ शनिबार
image/svg+xml

विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै प्रत्येक वर्ष जुन २० मा यो दिवस मनाउने गरिन्छ।

विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिन सकिँदैन : बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोजेको आरोप लगाएका छन्।

उत्कृष्ट कलाकारको पुरस्कार नीर शाह र मिरुना मगरलाई

चलचित्र ‘परान’ मा अभिनय गरेका नीर शाहले उत्कृष्ट अभिनेता तथा ‘ऊनको स्वीटर’ मा अभिनय गरेकी मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेका हुन्।

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ।

जितसँगै ब्राजिल समूह 'सी'को शीर्ष स्थानमा, विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो हाइटी

पाँच पटकको विश्व विजेता ब्राजिलले हाइटीलाई ३-० ले पराजित गर्दै २०२६ को विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको छ।

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी(जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन्।

परिवारको दबाबमा तीन दिनमै विवाह : नौ दिन नबित्दै पछुतो

अभिभावकको दबाबमा विवाह गरेका उनले तीन दिनको अवधिमा पाँच मिनेटको भिडियो कलका आधारमा जीवनसाथी रोज्ने गल्ती गरेका थिए।

खजुरा गाउँपालिकाद्वारा बालसंरक्षण गृह सञ्चालन

खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बालसंरक्षण गृह सञ्चालनमा ल्याएको छ।

जमुनाहा नाकामा चहलपहल

नेपाल–भारत सीमा नाका जमुनाहामा करिब डेढ महिनासम्म सुनसान रह्यो। पछिल्ला १५ दिनयता भने त्यहाँ केही चहलपहल बढेको छ।

पाराग्वे १-० ले विजयी, टर्की विश्वकपको समूह चरणबाटै बाहिरियो

फिफा विश्वकप २०२६ अन्तर्गतको शनिबार टर्की र पाराग्वेबीचको खेल सम्पन्न भएको छ।

पार्टीकाे गन्तव्य र विचारधारा स्पष्ट होस्

प्रतिनिधिसभामा सहभागी प्रमुख राजनीतिक दलका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनबाट राजनीतिक र वैचारिक रूपमा स्पष्ट भएर आउने विश्वास व्यक्त गरेका छन्।

गण्डकीमा एक लाख बढी ट्राफिक कारबाही, १२ करोड बढी राजस्व सङ्कलन

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्