८ वैशाख २०८१ शनिबार

पूर्व प्रधानमन्त्री देउवा बालुवाटारबाट भाडाको घरमा सरे

नेपाली काग्रेसका सभापति एवंम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन्।

पूर्व प्रधानमन्त्री देउवा बिहीबार भाडाको घरमा सर्ने

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पर्सि बिहीबार धुम्बाराही को भाडाको घरमा सर्न लागेको उनका निजी सचिव भानु देउवाले जानकारी दिएका छन ।

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ: देउवा

प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको बताए। उनले मन्त्रीपरिषद्को बैठकमा मुख्यसचिव सहितका विज्ञ टोलीहरु राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाए।

ललितपुरको बाँडेगाउँ पुगेर प्रधानमन्त्री देउवाले गरे सङ्कल्प पूजा

आज ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ (सप्ती हजार यज्ञ) को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सङ्कल्प पूजा गर्दै दीप प्रज्वलन गरेका हुन्।

प्रधानमन्त्री देउवा धनगढीमा, कार्यकर्ता भेटघाटमा व्यस्त

आइतबारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन्।

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री देउवाद्वारा इदको शुभकामना

उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

मन्त्रिपरिषद् पाँचौंपटक हेरफेर

आलोचना भएपछि मन्त्रीमा नियुक्त भएको २४ घण्टा पनि बित्न नपाउँदै हमालले राजीनामा दिएका थिए। त्यसपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले हेर्दै आएका थिए। कांग्रेस संस्थापन इतर समूहको सिफारिसमा कानुनमन्त्री भएका बडुलाई मन्त्रिपरिषद् विस्तारसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकिएको हो।

भारत-नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्।

कांग्रेस कार्यसम्पादन समिति बैठकः एमसिसी अघि बढाउने

बैठकमा नेताहरूले राष्ट्रिय सहमति निर्माण हुन नसके सत्ता गठबन्धनभित्र सहमति गरी एमसिसीलाई अघि बढाउन प्रधानमन्त्री देउवालाई सुझाएका छन्। त्यो पनि सम्भव नभए संसद्मा एमसिसी सम्झौता टेबुल गरेर प्रमुख प्रतिपक्षी दलसहितको सहयोगमा अनुमोदन गर्नुपर्ने धारणा नेताहरूले राखेका छन्।

प्रधानमन्त्री देउवाद्वारा सभापति पदका लागि उम्मेदवारी दर्ता

प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराएका थिए।

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक: प्रधानमन्त्री देउवा

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उनले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

सभापति देउवाद्वारा 'कांग्रेसको अबको बाटो’ विमोचन

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन्।

प्रधानमन्त्री देउवालाई राजाविरुद्ध आक्रोस नपोख्न राप्रपा अध्यक्ष थापाको आग्रह

संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्