२९ वैशाख २०८१ शनिबार
image/svg+xml

गण्डकीमा स्वतन्त्र उम्मेदवार प्रभावहीन

संघीय राजधानी काठमाडौं लगायत विभिन्न सहरमा स्वतन्त्र उम्मेदवारहरू आकर्षक अजेन्डा लिएर तामझामका साथ चुनावी प्रचारमा जुट्दै गर्दा गण्डकी प्रदेशको परिस्थिति भने फरक छ।

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।

गण्डकीमा बजेट दुरुपयोगः बुबाआमाको नाममा खोलिएको ट्रष्टमा बजेट

बजेटको दुरुपयोग कतिसम्म भएको छ भने एउटै वडामा २८ करोडसम्म पनि बजेट गएको छ भने मुख्यमन्त्री र मन्त्रीको माता–पीताको नाममा खोलिएको ट्रष्टमा लाखौं लाख बजेट विनियोजन भएको छ। यसरी बजेट दुरुपयोग गर्ने मन्त्रीहरु सबै कांग्रेसका हुन्।

नागबेली कालीगण्डकीमा कायाकिङको योजना

चारैतिर निकै अग्ला पहाड छन्। पहाडको दृष्य हेर्दा अनौठो संसारमा पुगे जस्तो भान हुन्छ। पहाड पनि रंगीन छन्। चारैतिर अग्ला पहाडलाई छिचोलेर कालीगण्डकी बगेको छ। त्यही कालीगण्डकी नदीमा कायाकिङ गराएर साहसिक खेलको गन्तव्य बनाउने योजना बुनिएको छ।

कालीगण्डकीमा हाम फालेर बागलुङकी एक महिला बेपत्ता

बागलुङ नगरपालिका—९ तित्याङकी मानसिक समस्याको औषधी सेवन गर्दै आएकी ५० वर्षीया टिका थापा कालिगण्डकीमा हाम फालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

गण्डकीमा मार्सल लगाएर बजेट पारित

बुधबार बसेको तेस्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो।

कालिगण्डकीमा खसेको जीपका चालक एकसातापछि सम्पर्कमा आए

रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपका चालक एक सातापछि सम्पर्कमा आएका छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सीमानामा दुर्घटना हुँदा बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षीय रवी खड्का र घराम्दीकी २० बर्षीया सबिता नेपाली  सम्पर्कविहिन भएका थिए।

मनसुन सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (-याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन सुरु भएकाले -याफ्टिङ प्रभावित बनेको हो।

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।

कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता

कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन्।

कालीगण्डकीमा बगेर दुई युवा बेपत्ता

कालीगण्डकी नदीमा बगेर दुई युवा बेपत्ता भएका छन् । बगनाशकाली  गाउँपालिका–६, यम्घा स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा दुई युवा बेपत्ता भएका हुन्।

बुढीगण्डकीमा टिपर खस्यो,चालकको मृत्यु

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटस्थित चिउरीगौडा भन्ने ठाउँमा राती १ बजे टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ।

कालीगण्डकीमा दुई युवक बेपत्ता

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्