८ वैशाख २०८१ शनिबार

पारालम्पिक टोलीलाई खेलपोसाक

टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली टोलीलाई पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण कुँवर र कामरु ट्रेडिङ प्रालि (केल्मी) ले खेलपोसाक प्रदान गरेका छन्।

ओलम्पिकलाई मिश्रित प्रतिक्रिया

ओलम्पिक आयोजकहरूले कठिन परिस्थितिका वावजुद आफूहरूले सोचेभन्दा राम्रो तरिकाले प्रतियोगिता सम्पन्न भएको दाबी गरिरहेका छन्। प्रतियोगिता दौरान ओलम्पिक भिलेजमा केही खेलाडी र पदाधिकारीहरूमा कोभिड–१९ को संक्रमण पुष्टि भएपनि ओलम्पिक भिलेज कोभिड–१९ को हटस्पट भने नबनेको आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को दाबी थियो।

खुला बहसमा खेलाडीको मानसिक स्वास्थ्य

‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना ग¥यो,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो।

ओलम्पिक पदक दोहोर्‍याउने वाचा

गम्भीर चोटबाट मुक्त हँदै जीवन पाएकी ब्राउनले दुर्घटनाकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सम्भव भएको बताइन्। गम्भीर दुर्घटनामा ब्राउनको टाउको, नाडी र हातमा गम्भीर चोट लागेको थियो। सोही घटना जीवनको सिकाइ र भोगाइ भएको उनको प्रतिक्रिया थियो।

बक्सिङमा महिला आकर्षित हुने आशा

टोकियो ओलम्पिक २०२० मा महिला बक्सिङतर्फ ५ वटा विधा छन्। त्यसैले यसअघिका दुई संस्करणभन्दा यस संस्करणमा महिला बक्सरको चर्चासमेत चुलियो। तर महिला बक्सर भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्।

रोकिएको छैन विरोधी स्वर

उद्घाटनको दिनदेखि टोकियो ओलम्पिक स्टेडियममा कोयमाको आवतजावत रोकिएको छैन। फरक यत्ति छ कि, उद्घाटनकै दिन विरोधमा उत्रनेको संख्या सयौंबाट दर्जनमा झरेको छ तर विरोध प्रदर्शन रोकिएको छैन।

चर्चामा बेलारूसी खेलाडी

सिमानौस्कायाले आफूलाई जबरजस्ती प्रतियोगिताबाट हटाएर बेलारूस फर्काउने षड्यन्त्र भइहेको दाबी गरेकी थिइन्। बेलारूस फर्कन विमानस्थल पुगे पनि उनले आफ्नो ज्यानकै खतरा भएको भन्दै विमान चढ्न अस्वीकार गरेपछि उनी आइतबार राति टोकियो विमानस्थलमै बसिन्।

अमेरिकालाई रोक्दै क्यानाडा फाइनलमा

७४औं मिनेटमा जेसीले गोल गरेकी थिइन् र त्यो गोलले नै क्यानाडाले सन् २००१ पछि छिमेकी राष्ट्र अमेरिकामाथि जित रच्यो। क्यानाडाले अमेरिकाको ३६ खेलसम्म अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ।

लिजेन्डसँग तुलना नगरौं: ड्रेसेल

‘मेरो सफलताको सम्बन्ध माइकल फिलिप्स र मार्क स्प्रिट्जको कीर्तिमानसँग छैन। म उनीहरूको कीर्तिमानका कारण चरम दबाबमा थिएँ। म यहाँ कसैको कीर्तिमान तोड्नभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आएको थिएँ। त्यसमा म सफल भएँ।’

जोकोभिच सेमिफाइनलमा

विदेशी खेलाडीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएका निसिकोरीले खेलमा फर्कन निकै प्रयास गरेका थिए। तर उनको प्रयास विश्व नम्बर एकका अगाडि सफल हुन सकेन। निसिकोरीले आफू राम्रो खेल्दाखेल्दै पनि अनुभवी खेलाडीसँग पराजित हुन पुगेको प्रतिक्रिया दिए।

‘संक्रमित बढ्नुमा ओलम्पिकको सम्बन्ध छैन’

‘ओलम्पिक भिलेजमा कोभिड १९ संक्रमित नभेटिएका होइनन् तर उनीहरूबाट जापानका अन्य सर्वसाधारणमा कोभिड १९ संक्रमण फैलिएको छैन।’

टोकियो ओलम्पिक: गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

टोकियो ओलम्पिक: नेपालका एलेक्सले पौडीमा बनाए राष्ट्रिय कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै स्वीमङमा प्रतिस्पर्धा गरेका एलेक्स गडेगार्ड साहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

टोकियो ओलम्पिक २०२० : नेसाहिया स्वर्ण जित्ने कान्छी खेलाडी

पहिलो स्थान हात पार्ने क्रममा नेसाहियाले ब्राजिलकी रेयसा लिइल र जापानकी फुना नाकायामालाई पछि पारिन्। १३ वर्ष र २ सय ३ दिनकी रेयसा लिइलले भने ओलम्पिक इतिहासमा सबै स्वर्ण जित्ने कान्छी खेलाडी बन्ने अवसर गुमाइन् ।

फरक टोलीबाट दुई दाजुभाइ

‘खेलकुदले नै मलाई खराब स्थितिबाट निकाल्न मद्दत गरेको छ। प्रशिक्षण र खेलले मेरो जीवनमा निकै सकारात्मक परिवर्तन ल्याएको छ। देशभित्र नयाँ सूर्याेदयको पर्खाइमा छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्