चोटका कारण इंग्ल्यान्डविरुद्ध पहिलो टेस्ट गुमाउँदै बाबर आजम
पाकिस्तानका स्टार ब्याटर तथा टेस्ट टिमका कप्तान बाबर आजम चोटका कारण इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्।
पाकिस्तानका स्टार ब्याटर तथा टेस्ट टिमका कप्तान बाबर आजम चोटका कारण इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्।
सरकारले लगभग चार दशकअघि नै सुरु भएका राष्ट्रिय गौरवका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।
फ्रान्सका पूर्व स्टार मिडफिल्डर प्याट्रिक भिएरा सेनेगलको राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले पापे थियावको स्थान लिएका हुन्।
वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ डा. पौडेल हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।
कालीकोटबाट बडिमालिका भगवतीको विशेष पूजा तथा मेलाका लागि परम्परागत रूपमा पूजा सामग्री र डोलीसहित सरकारी टोलीहरू बडिमालिकातर्फ प्रस्थान गरेका छन्।
नेपाली सुनचाँदी बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको हो।
दुर्घटनामा परी कोशी प्रदेशमा एक, मधेशमा एक, बागमतीमा एक, गण्डकीमा एक र लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको हो।
पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।
हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।
पार्टी सचेतक क्रान्तिशिखा धितालका अनुसार पछिल्लो समय संसद् बैठकमा सांसदहरूको उपस्थिति र प्रस्तुतिलाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुँदैछ।
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो।
एस्टन भिल्लाले वेस्ट ह्यामका डिफेन्डर आरोन वान-बिसाकालाई अनुबन्ध गर्ने सहमति गरेको छ।
पुरुष हक्की विश्वकपको पूल डीमा भारत र पाकिस्तान बुधबार आमनेसामने हुँदैछन्।
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
नेपाली कांग्रेसको वर्तमान अन्तद्र्वन्द्वलाई सामान्य गुटगत असहमति, नेताहरूबिचको व्यक्तिगत तिक्तता वा संगठनात्मक विवादको संज्ञा दिएर मात्र यसको गहिराइ बुझ्न सकिँदैन।