१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

अपांगता परिचयपत्र दिन शिविर

खोटेहाङ गाउँपालिकाले अपांगता परिचयपत्र वितरणका बुधबारदेखि वडावडामा शिविर सुरु गरेको हो। खोटेहाङ गाउँपालिका–२ वाप्लुखाबाट सुरु गरिएको अपांगताको परिचयपत्र वितरण शिविर शुक्रबार खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे पुगेर टुंगिने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।

अपांगता भएकाहरूलाई सहारा सामाग्री

गजुरी गाउँपालिका–१ भदौरेका १५ वर्षीय सुमन भण्डारी अपांग छन्। जन्मेको दुई वर्षमा हातखुट्टा लुलो हुने र हिँड्न नसक्ने भएपछि ओछ्यानमै थलिए। उनी बोल्न सक्दैनन्। आमा मन्जु भण्डारीले उनको रेखदेख गर्दै आइरहेकी छन्। उनी अपांगता भएकैले बुबाले साथ छाडे, अर्कैसँग बिहे गरेपछि घरपरिवार चलाउनेदेखि अपांग छोराको स्याहारसुसार मन्जुले नै गर्दै आइरहेकी छन्।

नेपाल पराजित

अपांगता भएका व्यक्तिहरूको स्ट्यान्डिङ क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ। आइतबार बिहान भएको खेलमा भारतले नेपाललाई ६१ रनले पराजित गर्यो।

अपांगताको वैशाखी बन्यो कृषि

२००८ सालमा जन्मिएका गुमानध्वज तामाङ इन्द्रावती गाउँपालिका–४ स्थित पाडामरुवा तल्लो गाउँमा बस्छन्। उनी सारसौँधै थिए। तर २०७२ को भूकम्पले धेरैको घरमात्र भत्काए पनि उनको भने झण्डै ज्यानै लिएन। ‘घर भत्कँदा हरमुन्तिर पूरै थिच्यो। झण्डै मरिनँ। तर पनि अपांग भएर बाँच्नुपरेको छ,’ खोच्याउँदै बल्लतल्ल हिँड्ने गुमानध्वजले पीडा सुनाए।

अपांगता भएकालाई कुक तालिम

राष्ट्रिय अपांग महासंघ प्रदेश नम्बर ३ सँगको सहकार्यमा आयोजित तालिममा १० महिलासहित १८ जनाको सहभागिता थियो।

अपांगता परिचयपत्र वितरण

रसुवाको नौकुण्ड गाउँपालिकाले अपांगता परिचयपत्र वितरण गरेको छ। पुरानो कार्डको दुरुपयोग भएको र वास्तविक अपांगता भएका व्यक्ति अधिकारबाट वञ्चित भएकाले गाउँपालिकाले नयाँ परिचयपत्र वितरण गरेको हो।

अपांगता भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा

अपांगताको परिचयपत्र पाएका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त सबै क्याम्पसमा उच्च शिक्षा निःशुल्क पढ्न र निःशुल्क प्रमाणपत्र प्राप्त गर्नसक्ने भएका छन्।

बाबुद्वारा अपांगता भएका छोराको हत्या

मृतक केसी जन्मजातै कान नसुन्ने बिरामी थिए। प्रहरीका अनुसार वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन्।

१८ जिल्लामा कुष्ठरोगी

सन् २०१० मा मुलुकमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगी बढ्दै गएको पाइएको छ। विश्व ६६औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले आइतबार सार्वजनिक गरेको तथ्याँकले नेपालमा पछिल्ला वर्षहरुमा कुष्ठरोगीको संख्या बढ्दै गएको देखाएको छ। तथ्यांकअनुसार १८ वटा जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन।

ओझेलमा अपांगता शिक्षा

हरेक वर्षझैंयसवर्ष पनि सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो।‘समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ उक्त दिवसको नारा थियो ।

‘धिक्कार होइन सकारात्मक व्यवहार गरौं’

धादिङका शिव श्रेष्ठ ११ वर्ष पुग्दा उनको व्यवहार असामान्य देखियो। पछि थाहा भयो उनी बौद्धिक अपांग रहेछन्।

सुस्तश्रवण अपांगताका अनेक अहस्र समस्या

अपांगता अधिकार ऐन, २०७४ अनुसार अपांगतालाई १० प्रकारमा वर्गीकरण गरिएको छ । यी प्रकारका अपांगतामध्ये सुनाइसम्बन्धी अपांगता भित्रको पहिलो नम्बरमा बहिरा अपांगता र दोस्रो नम्बरमा सुस्तश्रवण अपांगतालाई समावेश गरिएको छ ।

अपांगता भएका व्यक्तिलाई विशेष भत्ता देऊ : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले अपांगता भएका व्यक्तिलाई जीवन–निर्वाहका लागि कम्तीमा ३ देखि ५ हजार रुपैयाँ विशेष भत्ता दिन सरकारलाई सिफारिस गरेको छ ।

अपांगता परिचयपत्र पाएपछि बरफीको मुहारमा खुशियाली

कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिचवाकी बरफी रानाको सात महिनानै नपुगी जन्मिएको छोरा अपांग भएपछि घर परिवारदेखि गाउँमा कुरा काट्ने धेरै थिए।

जसलाई अपांगता बाधक भएन

‘देशमा अपांगतामैत्री भौतिक संरचना र सामग्रीको उपलब्धता र समाजमा अपागंतामैत्री सोच सिर्जना भए अपांगता भएका व्यक्तिहरू कुनै न कुनै रूपमा फुल्न–फल्न सक्छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्