८ माघ २०८२ बिहीबार
image/svg+xml

कांग्रेसका सबै गुट भत्किए : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसका सबै गुट भत्किएको दाबी गरेका छन्।

अष्ट्रेलियाको न्यु साउथ वेल्समा गोली चल्यो : तीन जनाको मृत्यु, स्थानीयलाई घरभित्रै बस्न आग्रह

अष्ट्रेलियाको न्यु साउथ वेल्सको एउटा सानो शहरमा गोली चल्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गगनलाई आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बैठक बसेर सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो।

ट्रम्पको कदमपछि युरोपमा राहत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशहरूले बिहीबार राहतको सास फेरेका छन्।

अराजकताको आयु लामो हुँदैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन्।

आज उम्मेदवारमाथिको उजुरी जाँचिँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनको माहौलबिच किसानलाई खेतीपातीको चटारो

मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ।

इलाम र पाँचथरका रास्वपा उम्मेदवारलाई साथ दिँदै बालेन (१५ तस्बिरमा)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापाबाहेक इलाम, पाँचथर र ताप्लेजुङमा पनि आफ्ना दलका उम्मेदवारहरुको समर्थनमा प्रचारप्रसारमा साथ दिएका छन् ।

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ।

बैतडीमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु, तीन घाइते

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम

यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्