२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘अविरल यात्रा’ का पाँच लघुकथा

आफूलाई अति सभ्य र सुसंस्कृत ठाने पनि शहरबासीहरू अझै सफासुग्घर भएर बस्न सकेका छैनन्। ठाउँठाउँमा अस्तव्यस्त तरीकाले पशुवध गरेर उत्तिकै फोहर गर्दछन्। वध गरिएका पशुका हाडखोर यत्रतत्र छरिएका हुन्छन्।

‘अनुराग’ तेस्रो छेस्कासंग्रह सार्वजनिक

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँची शाखाको आयोजनमा कवि ज्ञानबहादुर क्षेत्रीको छेस्का कवितासंग्रह ‘अनुराग’को विमोचन भएको हो।

पेरोलले मनायो देवकोटा जयन्ती

पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती मनाएको छ।

बेलबारी प्रज्ञाप्रतिष्ठानको पहिलो सार्वजनिक कार्यक्रम

बेलबारी प्रज्ञाप्रतिष्ठानले तिहार, न्हु दया, छठ र उँधौलीको अवसरमा शुभकामना आदानप्रदान गर्दै पहिलो सार्वजनिक कार्यक्रमका सम्पन्न गरेको छ।

मनाइयो देवकोटा जन्मजयन्ती

दक्षिणकाली नगरपालिका वडा नं.२ नैखन्डीको कामधेनु माध्यमिक विद्यालयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइएको छ।

‘साकुराको देशबाट’ आइन् कवि मञ्जु गिरी

नेपाली कविता फाँटमा कवि मञ्जु गिरी ‘साकुराको देशबाट’ कवितासंग्रह लिएर आएकी छन्। उनको सो कवितासंग्रह कृष्णराज देवकुमारी ट्रस्ट नेपालको आयोजनमा सार्वजनिक भएको छ।

‘असुरक्षित गुलाब’मा काव्यिक सौन्दर्य

भण्डारीका अधिकांश मुक्तकहरूमा विचार, चिन्तन, सोच र अर्थको अनन्त गहिराइ भेटिन्छ। मुक्तकमा लेखिएका पङ्क्तिले भन्न खोजेको कुराभन्दा पाठकको चिन्तन र सोचको गहिराइले अनुभूत गर्न सक्ने उज्यालो झन् सुन्दर छ।

अविश्रान्त सांस्कृतिक साधक सत्यमोहन जोशी

‘दीर्घ र स्वस्थ जीवन बाँच्नका लागि आशावादी भएर सधैं कर्ममा लागिरहनुपर्छ। चिन्ताको भारी बोक्नु हुँदैन। चिन्तन गर्ने तर चिन्ता नगर्ने। चिन्ताले रोग ल्याउँछ। मनमा असन्तोष हुन्छ। चिन्ता कति र कसरी लिने थाहा हुनुपर्छ।’

गाथा लोकतन्त्रका जननीको

आज हामी वैयक्तिक स्वतन्त्रताको अधिकार निर्वाध उपयोग गरिरहेका छौँ। कतैबाट मानव अधिकार उल्लङ्घन भएमा त्यसका लागि खबरदारी गर्ने संयन्त्रहरू निर्माण भएका छन्।

सामाजिक–आर्थिक प्रारूप फेरिएको मेरो गाउँ

गाउँका हरेक पसलमा माउन्टेन ड्यु, स्प्राइट, कोक, लेज, कुर्कुरे, चिजबल, वाइवाइ, करेन्ट भरिभराउ। खाजामा थप बिस्कुट र पेयमा त्यही माउन्टेन ड्यु। घर लिप्ने गोबर त होइन, ढोकामाथि टीकाजमरा टाँस्ने गोबरसम्मका एक्ला स्रोत रहेछन् कालु दर्जीले पालेका हल गोरु।

लड्डुको करामत

आज टंकप्रसाद आचार्य र रामहरि शर्मा त हराए हराए। उता पुष्पलाल जसले कहिल्यै पनि सुख पाएनन्। केशरजंग रायमाझीले आफ्नो धन उडाए तर कहिल्यै सुख पाएनन्। अर्का धनाढ्यका सन्तान विष्णुबहादुर मानन्धरले काम र त्याग गर्दा अनि साम्यवादी विचारधारामा लाग्दा आफ्नो सम्पन्नतालाई कहिल्यै पनि ख्याल गरेनन्।

लता केसीका पाँच लघुकथा

ऊ अझ बिन्दास पारामा तर्क गर्दै थियो, ‘भाषा भनेको भावना अभिव्यक्त गर्ने माध्यम होइन र? बुझ्नेले कुरा बुझेपछि यो पुराण किन?

समकालीन नेपाली निबन्ध लोकार्पण

शंकर लामिछाने प्रतिष्ठानले सम्पादक श्रीओम श्रेष्ठ रोदनको ‘समकालीन नेपाली निबन्ध’ कृतिको लोकार्पण गरेको छ।

शरद निरोलाको ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’ को लोकार्पण तथा परिचर्चा

नियात्रा समाज नेपालले नियात्राकार शरद निरोला (अमेरिका)को ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्राकृतिको लोकार्पण तथा परिचर्चा कार्यक्रम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्