२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’

भारतले नयाँ संसद् भवनमा लुम्बिनीलगायत नेपाली भूमिसमेत समेटिएको ‘अखण्ड भारत’ म्युरेल राखेको ‘काउन्टर’मा काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।

काठमाडौँ महानगरले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ।

मेयर बालेनको कार्यकक्षमा देखियो ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा राखेका छन्।

छात्रावृत्ति विवरण बुझाउँदै निजी विद्यालय

काठमाडौं महानगरपालिकाका शिक्षा विभागले छात्रावृत्ति नदिने र विवरण नबुझाउने ३ सय ४२ निजी विद्यालयको नाम र ठेगानासहितको सूची मंगलबार सार्वजनिक गरी हदैसम्मको कारबाही गर्ने चेतावनी दिएसँगै बुधबारदेखि निजी विद्यालयहरूको छात्रावृत्ति विवरण बुझाउन थालेका छन्।

छात्रवृत्तिमा छड्के

काठमाडौं महानगरपालिका मातहतका विद्यालयले तोकिएको मात्र छात्रवृत्ति दिँदा करिब १५ हजार विद्यार्थीले सहज ढंगबाट शिक्षा आर्जन गर्न सक्ने अवस्था हुन्छ।

बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाए,महानगरपालिकाले कारबाही गर्ने

नियम विपरीत बालबालिकालाई राखेको वा जोखिमपूर्ण श्रममा लगाएको पाइएमा काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ।

दहत्तरबहत्तर संकलनका लागि एक महिनाभित्र टेन्डर गर्न निर्देशन

दहत्तरबहत्तर नियमित उत्खनन नहुँदा राजस्व संकलनमा समस्या आएको निश्कर्ष निकाल्दै समितिले आगामी दिनमा नियमित रूपमा दहत्तरबहत्तर उत्खननको वातावरण मिलाउन महानगरलाई निर्देशन दिएको छ, जसका लागि समितिले तत्काल टेन्डर आह्वान गर्न भनेको छ।

नाम बदल्दै संस्थागत विद्यालय

विद्यालय शिक्षा व्यवस्थापन निर्देशिका कार्यान्वयन नहुँदा स्कुलले आफूखुसी नाम राखेका थिए। काठमाडौं महानगरपालिकाले विद्यालयहरूको नाम निर्देशिकासम्मत बनाउन गत वैशाख १५ गते निर्देशन जारी गरेपछि विद्यालयहरू निर्देशिकाअनुकूल नाम कायम गर्न लागेका छन्।

बालेनलाई गणतन्त्र मन नपरेको कि नेता ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सोमबार टुँडिखेलमा आयोजना गरिएको गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित भएनन्।

कामनपाले लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ।

काठमाडौं महानगरका सबै वडामा सरसफाइ

काठमाडौं महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ।

वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्