२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

शान्तिवाटिकाबाट शुरु भयो महानगर सफाई अभियान

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा काठमाडौंलाई धुलोधुवाँ मुक्त बनाएर ‘नो मास्क सिटी’ बनाउने बाचा गरेका थिए। मेलम्ची आयोजनाको पाइप खन्दा तथा अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र विशेष प्रविधिको प्रयोग गरि धुलो तथा खाडलरहित काठमाडौं निर्माण गर्ने योजना आफूसँग भएको उनले बताएका थिए।

अब्बल प्रधानाध्यापकलाई कमजोर स्कुलमा खटाइने

काठमाडौं महानगरपालिकाले सरकारी शिक्षाको गुणस्तर सुधारका लागि अब्बल स्कुल बनाउने प्रधानाध्यापकलाई कमजोर सरकारी स्कुलमा खटाउने निर्णय गरेको छ।

अझै नअाउने भए महानगरका ब्रुमर

मंसिरको पहिलोसाता बाट राजधानी काठमाडौ सडकमा थप पाँच ब्रुमर लगाएर सफा बनाउने काठमाडौ महानगरपालिकाको योजना विफल भएको छ।

हाजिर गरेर टाप कस्छन् महानगरका कर्मचारी

काठमाडौं महानगरपालिकाका कर्मचारी कार्यालयमा हाजिर गरेर टाप कस्ने (हाटा) गरेको पाइएको छ।

ललितपुर बन्यो विश्व 'क्रयाफ्ट सिटी'

ललितपुर महानगरपालिकालाई विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरिएको छ।  आजदेखि राजधानीमा सुरु भएको १६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिताकोे अबसरमा विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई १६ औ विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरेको हो।

कामपा प्रमुख–उपप्रमुख चीन प्रस्थान

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सोमबार चीन प्रस्थान गरेका छन्।

माइतीघर र चाबहिलमा स्थानान्तरण गर्न सकिने पुल

काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ।

भरतपुरमा गणेशधाम बनाउने तयारी

भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेश धामका रूपमा विकास गर्ने तयारी थालिएको छ । गणेशस्थान संरक्षण सम्वद्र्धन समितिले मन्दिर क्षेत्रलाई धाम बनाउने तयारी थालेको हो ।

‘उपत्यकामा मोनोरेल नै उपयुक्त’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको यातायात समस्या कम गर्न मोनोरेल नै उपयुक्त विकल्प रहेको बताएका छन्।

महानगरका कार्यालय ९ ठाउँमा

धेरैलाई लाग्न सक्छ– काठमाडौं महानगरपालिका सुन्धारास्थित बागदरबारमा छ । त्यही कारण महानगरवासी सुन्धारा आउँछन्। तर, महानगर विभाग तथा महाशाखा कार्यालय सुन्धारा मात्र छैनन्, विभिन्न नौ ठाउँमा छरिएका छन्।

तिहारमा आगलागी बढी, नियन्त्रणका लागि सचेतना कार्यक्रम

काठमाडौं महानगरपालिकाअन्तर्गतको जुद्ध वारुण यन्त्र कार्यालयले शुक्रबार अग्नि विपद् न्यूनीकरण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ।

जनताका अपेक्षाअनुसार काम गर्न सकेनौं

विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको डेढ वर्ष बढी भयो । जनप्रतिनिधि बनेर आएपछि मेयर शाक्य काम गरेर भन्दा विवादित बनेर चर्चामा आए । चुनाव बेला सय दिनमा एक सय एक काम गर्ने योजना सार्वजनिक गरेर शाक्यले जसरी चर्चा कमाए, ती काम गर्न नसक्दा उनको आलोचना पनि उतिकै भयो।

महानगरको अनुगमन र न्यायिक समिति निष्क्रिय

काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको जिम्मेवारीमा पर्ने अनुगमन र न्यायिक समिति निष्क्रिय देखिएका छन्। स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष बित्दा समेत यी समितिले पूर्ण रूपमा कार्य सम्पादन गर्न सकेका छैनन्।

विद्रोही उपमेयर

‘नचिनेको मान्छे देखेपनि मुसुक्क मुस्कुराउने, पाहुनालाई असाध्यै मान्ने अनि सबै जातजाति मिलेर बस्न सक्ने हामी नेपालको बानी मलाई असाध्यै मन पर्छ ।’ देशका ७७ जिल्लामध्ये करिब ६२ जिल्ला घुमिसकेकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको भनाइ हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्