२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य संघलाई

भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन हुने व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य संघ चितवनले पाउने भएको छ।

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले दियो थप ५ करोड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाकै खर्चमा गर्ने बताएका छन्। यसका लागि महानगरले थप ५ कराेड रुपैयाँ काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरेको छ।

सम्पदा क्षेत्रमा लागू नहुने

काठमाडौं महानगरपालिकाले भवन निर्माणमा ल्याएको नयाँ मापदण्ड सम्पदा क्षेत्रमा लागू नहुने भएको छ ।

कामपाः एकै स्थानमा कार्यालय नहुँदा सेवाग्राही मर्कामा

कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए।

सामुदायिक विद्यालयको स्तरोन्नती महानगरको प्राथमिकतामा

काठमाडौं महानगरपालिका शिक्षा विभाग र सहरी योजना आयोगले संयुक्त रुपमा काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सामुदायिक शिक्षाको स्तरोन्नतीका लागि सुझाव संकलन कार्यशाला सम्पन्न गरेको छ।

हेटौंडा उपमहानगरको आम्दानी एक अर्ब ४२ करोड

हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७४–७५ मा आन्तरिक आय र बाह्य गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । वार्षिक लक्ष्यभन्दा नौ प्रतिशत बढी आम्दानी गर्न सफल भएको शुक्रबार पत्रकार समेलन गर्दै उपमहानगरपालिकाले जनाएको छ।

न्यायिक समिति गुहार्दै काठमाडौंका घरधनी

काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा कस्ता उजुरी आउलान् ? धेरैलाई लाग्न सक्छ– साँध सिमाना विवाद, झै–झगडालगायत उजुरी । त्यसो हो भने तपाईं गलत हुनुहुन्छ। काठमाडौं महानगरपालिकाको न्यायिक समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै उजुरी ‘घर/कोठा खाली गराई पाऊँ’ भन्ने परेका छन् ।

हेटाैडा उपमहानगरपालिकाको आम्दानी एक अर्ब ४२ करोड

हेटौडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा आन्तरिक आय र बाह्य गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ।

१ सय १५ वर्षीया गुरुङको निधन

पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

सानालाई ऐन, ठूलालाई चैन

ललितपुर महानगरपालिकाले आठ महिनाअघि कर संकलनको लागि एउटा टोली बनायो । आर्थिक समिति अन्तर्गतको त्यो टोलीमा महानगरपालिका–२१ का वडा अध्यक्ष रवीन्द्र महर्जन, राजस्व प्रशासन महाशाखा डिल्लीराज शाक्य लगायत थिए।

काठमाडौं महानगरपालिकामा घर मापदण्डमा ल्याउन निवेदनको चाङ

पहिले नै निर्माण भएका तर निर्माण मापदण्ड नमिलेका घरलाई नियमित गर्न निवेदन दिने निवेदकको काठमाडौं महानगरमा चाङ लाग्न थालेको छ।

पूर्वाधार बनाएर ‘हाउस पुलिङ’

काठमाडौं महानगरपालिका– १८ स्थित किलागलमा पुराना शैलीका ५४ घर छन् । भूकम्पले क्षति पु-याएपछि टेको लगाएर अडाइएका ती घर न पुनर्निर्माण गरिएको छ, न मान्छेहरू बसोबास नै गर्न सकेका छन्।

‘जवाफ सुनेपछि पार्टीबाट राजीनामा दिन्छु’ : वीरगन्ज मेयर

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी आफ्नो पार्टी संघीय समाजवादी फोरम नेपालबाट राजीनामा दिने मनसायमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्