२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मेलमिलापबाटैै मुद्दा किनारा

घोराही उपमहानगरपालिकाकोे न्यायिक समितिले गत आर्थिक बर्षमा १ सय ५ मुद्दा किनारा लगाएको छ । न्यायिक समितिले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरि गत अर्थिक बर्षमा २ सय ५६ मुद्दा दर्ता भएको र ति मध्ये १ सय ५ मुद्दा छिनोफानो गरिएको जानकारी दिएको हो । १ सय ५१ मुद्दा छानविनको प्रक्रियामा रहेको पनि समितिले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुखविरुद्ध प्रदर्शन, घण्टाघर तनावग्रस्त

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

‘वडावासीलाई फोहर फाल्ने कपडाको झोला दिएका छौं’

सबैभन्दा पहिले त हामीले वडा कार्यालयमा सोलार बत्ती जडान गर्यौं। सबै जनताको घरघरमा वडापत्र पठायौं। भत्किएका र पानी नभएका पोखरीको संरक्षण गरियो। अझै वडामा योजना १ सय ७१ वटा सोलार बत्ती जडान गर्ने काम अघि बढाएका छौं।

आइतबारदेखि उपत्यकाका सडकमा ‘पिक एण्ड ड्रप’

बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान सुरु गर्दैछ।

महानगरले २४ औं स्थापना दिवस मनाउने

काठमाडौं महानगरपालिकाले विविध कार्यक्रम गरेर २४ औं स्थापना दिवस मनाउने भएको छ। महानगरपालिकाले मंसिर २९ गते विविध कार्यक्रम गरेर महानगर दिवस मनाउन लागेको हो। काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले विभिन्न सिर्जनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागिएको बताए।

२० महिनापछि बन्यो महानगरमा अनुगमन समिति

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको २० महिनापछि स्थानीय अनुगमन समिति बनाएको छ। उपमेयरको क्षेत्राधिकारभित्र पर्ने अनुगमन कार्य उपमेयरको प्रमुख मध्येको एक काम हो। तर, आन्तरिक विवादको कारणले अनुगमन समिति महानगरले बनाउन सकिरहेको थिएन।

काठमाडौं महानगरको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा सुरु

काठमाडौँ महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने मूल नारासहित ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५’ को शुभारम्भ गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा कार्यक्रमको शुभारम्भ गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले सरकारले अघि बढाएको ‘खुशी नेपाली समृद्ध नेपाल’ को अभियानलाई सफल बनाउन सो कार्यक्रम सहयोगी बन्ने बताए।

कामपाले अल्पकालीन ल्यान्डफिल साइट नबनाउने

काठमाडौं महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइट निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल सुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहाेर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो।

‘न्यायिक समितिको कामलाई अवसरका रूपमा लिएकी छु’

निवार्चित भएको डेढ वर्ष बित्यो, यस अवधिमा जनताले महसुस गर्ने खालका के–के काम गर्नुभयो ? निर्वाचित भएयता हामीले धेरै काम गरेका छौं। केही काम जनताले प्रत्यक्षरूपमा देख्ने खालका छन् भने केही नदेखिने किसिमका पनि छन्। ती काम सबै महानरगवासीको लागि भएका हुन्। सबैभन्दा पहिले त हामी महानगरभित्रको सुशासनमा केन्द्रित भयौं। जनप्रतिनिधि आउनुपहिले महानगरपालिकामा सेवाग्राहीले धेरै समस्या झेलेका थिए। हामीलाई गुनासो आउने थालेपछि हामीले त्यसमा व्यापक सुधार ल्यायौं। अहिले प्रशासनिक काममा जनताले सहजता महसुस गर्ने गरी सुधार भएको छ। अन्य पूर्वाधार विकासका काम पनि गरेका छौं। महानरगलाई हरियाली र सफा पार्न वृक्षरोपण गरिएको छ। कुपण्डोल–पुल्चोक, सातदोबाटो–हातीवान, सानेपा–पुल्चोक क्षेत्रमा वृक्षरोपण भएको छ।

टुँडिखेलमा पिक एण्ड ड्रप सम्भव छ त?

काठमाडौं महानगरपालिका आगामी पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आपपासमा चल्ने सार्वजनिक सवारीसाधनको लागि पिक एण्ड ड्रप प्रणाली लागू गर्ने तयारीमा जुटेको छ।

‘मेयरसा’ब कार्यालय अगाडि ढल फुटेको देख्नुभएन?’

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शनिबार बिहान रत्नपार्कमा कुचो लगाएर ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरे । उनी अभियानमा हौसला थप्न आएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहितले सरसफाइको कार्यक्रम गरे ।

महानगरको सफाईमा मन्त्री महासेठ

काठमाडौं महानगरपालिकाको ‘सहरी सौदर्य प्रवर्द्धन सघाउ अभियान’मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागी भएका छन्। मंसिर ८ देखि सुरु भएको अभियानअन्तर्गत शनिवार हातमा कुचो लिँदै मन्त्री महासेठ सरसफाइ गर्न सडकमा उत्रिएका हुन्। उनले अभियानमा मन्त्रालयको पनि साथ र सहयोग निरन्तर रहने बताए।

कमलपोखरीको ढाँचा तयार, अर्काे वर्षको छठसम्म निर्माण सकिने

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब महानगरपालिकाले खन्ने र पुर्ने काममा मात्र नभई पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताएका छन्। कमल पोखरी निर्माणका लागि सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामाथि आयोजित छलफलमा बोल्दै मेयर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी गरे।

बस्तीमै गैंडाको वास

नारायणी नदीसँग जोडिएको भरतपुर महानगरपालिका क्षेत्रमा सामुदायिक वन छन्। वृक्षरोपण र संरक्षणले वनक्षेत्र मौलाएको छ। यस क्षेत्रमा मझुवा, ज्ञानेश्वर, सेतीदेवी, सिद्धिगणेश र नारायणी सामुदायिक वन छन्।

‘रहरले विदेश गएको होइन’

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिका सम्हालेको डेढ वर्षभन्दा बढी बित्यो। उनलाई उपत्यकाका पाका मेयरका रूपमा पनि लिइन्छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको चौतर्फी आलोचना भइरहँदा उनी अलि कम आलोचित महानगर मेयरमध्ये पर्छन्। तर, पछिल्लो समय अनावश्यक विदेश भ्रमण र सस्तो लोकप्रियताको लागि अपरिपक्व काम गरेको भन्दै उनको आलोचना हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्