यस्तो छ आज कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुर गरेको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ।
आयोगले सो रकमको स्रोत पुष्टि हुन नसकेको तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको जनाएको छ।
लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–५, दक्षिण रहटकोलस्थित सडकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
दाङको गढवा गाउँपालिका–५, चिसापानीस्थित लमही–कोइलाबास सडक-खण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा भिडियो पोस्ट र सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो।
अमेरिका र साउदी अरेबियाको यो आक्रामक कदमलगत्तै इरानका विभिन्न भागमा भीषण आक्रमण भएका छन्। इरानको अर्धसरकारी समाचार संस्था ‘तस्निम’ का अनुसार केस्म टापुको सहरी क्षेत्रमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि गरिएको अपमानजनक तथा अमानवीय व्यवहारको घटनामा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
आन्दोलन, विरोध वा अन्य सार्वजनिक कार्यक्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने सिरहामा बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको छ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजनामा एक पटकका लागि २० मिलियन डलरको प्रस्ताव स्वीकार गर्न आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ।
सरोकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।