६ माघ २०८२ मंगलबार
image/svg+xml

‘एमालेको प्रतिस्पर्धी नै छैन, झापाका पाँचै सिट जितेर ‘क्लिन स्विप’ गर्छौं’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको कुनै मुख्य प्रतिस्पर्धी नरहेको दाबी गरेका छन्।

उम्मेदवारी दर्ताको समय समाप्त, ५ बजेभित्र प्रवेश गरेकाको प्रक्रिया जारी

देशैभर दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक विवरण आजै रातिसम्ममा सार्वजनिक गर्ने तयारी आयोगको छ ।

राजेन्द्र महतोद्वारा सर्लाही २ बाट उम्मेदवारी दर्ता

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन।

देशमा आगो लगाउनेहरूबाट मुलुक जोगाउन मेरो उम्मेदवारी: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने र आगो लगाउने तत्वहरूबाट मुलुकलाई जोगाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

पूर्व अर्थमन्त्री महतले गरे नुवाकोट–१ उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा डा. महतले उम्मेदवारी दर्ता गरेका हुन्।

पूर्वआईजीपी सर्वेन्द्र खनाल बारा–४ बाट उम्मेदवार

समुन्नत नेपाल पार्टीका सभापतिसमेत रहेका खनालले निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

धनुषा-२ मा नेपाली कांग्रेसका दिनेश परसैलाले गराए उम्मेदवारी दर्ता

०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै रामकृष्ण यादव निर्वाचित भएका थिए ।

बालेनको जनलहरबारे ओली- मैले त देखेको छैन, केही मान्छे जम्मा भए होलान्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर-५ मा आफ्नो प्रतिस्पर्धी नरहेको टिप्पणी गरेका छन्।

पूर्वपर्यटनमन्त्री आलेद्वारा कैलाली ५ मा मनोनयन दर्ता

उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने दाबी गरे ।

मैले मेरो जन्मथलो विकास गर्न उम्मेदवारी दिएँ: महाविर पुन

‘जनता र देशका लागि केही गर्न पहिले आफू सही ठाउँमा पुग्नुपर्ने रहेछ। मन्त्री पदमा रहेर निर्वाचनमा जान नमिल्ने भएकाले राजीनामा दिएँ र काठमाडौंबाट सिधै म्याग्दी आएर उम्मेदवारी दर्ता गराएँ।’

मनोनयन दर्तापछि विनोद चौधरीको दाबी: मैले जेन–जी मुभमेन्टको मर्म बुझेको छु

चौधरीले भने, ‘म यहाँबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि फाउन्डेसन तयार भएको छ।’

आशिफको अर्धशतकमा नेपालले श्रीलंका ‘ए’लाई दियो १८६ रनको लक्ष्य

मगंलबार श्रीलंकाको नवालास्थित एसएलडिसि क्रिकेट मैदानमा टस जितर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो।

वारेस नामामार्फत रवि लामिछानेको उम्मेदवारी चितवन-२ बाट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्