३ पुस २०८१ बुधबार
image/svg+xml

सुरुमा नमूना योजना, अहिले अलपत्र

चार लेनको बाटो, बीचमा दुई मिटर चौडाइको रोड डिभाइडर, डिभाइडरको दुईतर्फ सात मिटर चौडाइको मुख्य लेन, नाला, अनि सर्भिस लेन र हरियाली सहितको फुटपाथ।

पृथ्वी राजमार्ग हरियाली बनाइँदै

निघाट रोराङ, गजुरी, गल्छी र थाक्रे गाउँपालिका तथा धुनीबेंसी नगरपालिकाअन्तर्गत पर्ने पृथ्वी राजमार्गका छेउछाउमा बिरुवा रोपिने भएको छ । विभिन्न कारणले उजाड हुँदै गएको सो राजमार्गलाई हरियाली मार्गको रूपमा विकास गर्न सजीवनका पाँच हजार बिरुवा रोपिने गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले बताइन् । ‘

भरतपुरमा हरियाली प्रवर्द्धन कार्यक्रम

भरतपुर महानगरपालिकालाई हरियाली नगर बनाउन निर्वाचन क्षेत्र २ (ख) मा सरसफाइ र हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत स्रोत केन्द्र, सहरी बायोग्यास प्लान्ट, पानी शुद्धीकरण, वृक्षरोपण र फोहोर व्यवस्थापन कार्यक्रमको बुधवार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरेका हुन्।

भक्तपुर दरबार क्षेत्र हरियाली बनाइने

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न जातजातिका फूल र बोटहरुले सम्पदास्थल शृंगार्ने उद्देश्यअनुसार नगरपालिकाले दरबार क्षेत्रमा गमला र फूलको व्यवस्था गरेको जनाए।

उपत्यकामा घट्दैछ हरियाली

हामीले सहरमा संरचना बनाउँदा कंक्रिटतर्फ मात्रै ध्यान दियौं, हरियाली जोगाइराख्नुपर्छ भन्नेतिर खासै ध्यान दिएनौं, नयाँ बिरुवा रोप्ने योजना ल्याए पनि ती योजना अघि बढेका छैनन् ।उपत्यका उजाड कंक्रिटे सहर भइसकेको छ। यहाँको हरियाली र खाली जमिन वर्षैपिच्छे घट्दो छ। हाल उपत्यकाको जमिनमा ठडिएका रूखको संख्या पनि धेरै छैन। सहरका रुख एक दिनभरी गणना गर्न सकिनेजतिकै पातलो भइसकेका छन्। तीनै रुखलाई नै तारो बनाएर सरकारी निकायले विकास निर्माणका काम अघि बढाउने क्रम जारी छ।

हरित उद्यान धमाधम बनाइँदै

उपत्यकावासीको गुनासो छ– यहाँ हरियाली पार्क भएनन्, खाली जग्गाको संरक्षण गरिएन। त्यसैलाई मध्येनजर गर्दै सहरी विकास मन्त्रालय धमाधम पार्क निर्माणमा जुटेको छ। मन्त्रालयले उपत्यकाका विभिन्न ठाउँमा सात हरियाली पार्क (हरित उद्यान) धमाधम निर्माण गरिरहेको हो।

जहाँ फोहर, त्यहाँ बगैचा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउने अभियानको सुरुवात भएको ३ वर्ष भन्दा धेरै भयो। यो अभियानमा सरकारी तथा निजी क्षेत्र सक्रिय छन्। त्यसको प्रभावकारिता भने अहिले देखिन थालेको छ।

पशुपतिमा आध्यत्मिक पार्क

पशुपतिनाथ क्षेत्रको गौशलातिरको भागमा एउट हरियाली पार्क छ । देख्दै सुन्दर लाग्ने कृपालु आध्य उड्यान पार्कले पशुपति क्षेत्रमा पुग्नेका ध्यान खिच्छ।

२०२२ को विश्वकपका लागि मरुभूमि हरियालीमा रुपान्तरण गरिंदै

रुसमा आयोजित विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि अब फुटबलप्रेमीको ध्यान कतारतर्फ मोडिएको छ। मरुभूमिको देश कतारले पूर्वाधार निर्माण तिव्र गतिमा गरेको छ। वातावरणीय, सांस्कृतिक एवं मानव अधिकारको सन्दर्भमा अनेक प्रतिकुलताका बावजुद कतारले सन् २०२२ को विश्वकपको तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्