९ चैत्र २०८२ सोमबार
image/svg+xml

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा चैत १२ गते

काठमाडौं महानगरपालिका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा सञ्चालनका लागि जुटेको छ।

अर्थविद् केशव आचार्यको निधन

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आचार्यको सोमबार निधन भएको हो।आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँः गृहमन्त्री

उनले भने, ‘सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ। आगामी दिनमा यसलाई कायम राख्न जरुरी छ।’

दिकिलाले ‘मिस इन्डिया २०२६’ मा प्रतिस्पर्धा गर्ने

चलचित्र ‘माइतिघर’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी अभिनेत्री दिकिला शेर्पाले यस वर्षको ‘मिस इन्डिया’ मा प्रतिस्पर्धा गर्ने भएकी छिन्।

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो।

मन्त्री श्रेष्ठले नयाँ सरकार नबन्दै नियमित कामबाट बिदा लिइन्

उनले अत्यावश्यक बाहेक अन्य कामबाट आजदेखि बिदा लिएको जानकारी दिएकी हुन्।

‘लालिमा’सहित प्रदर्शनरत चार चलचित्रको कमाइ कति छ?

फागुन २९ देखी सिनेमाघरमा प्रदर्शनमा आएको चलचित्र ‘लालिमा’ ले प्रदर्शनको शनिबारसम्म पाँच लाख २९ हजार ७३८ रुपैयाँ कमाएको छ।

यो वर्ष वन डढेलोका घटना कम हुने मन्त्रालयको दावी

सरकारले यो वर्ष वन डढेलोका घटना कम हुने दावी गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताए ।

न्यूयोर्कमा विमान दुर्घटना हुँदा दुवै पाइलटको मृत्यु

जानकारी अनुसार मोन्ट्रियलबाट ७६ जना सवार एयर क्यानडा एक्सप्रेसको 'ज्याज ६४६' विमान अवतरणका क्रममा धावनमार्गमा गुडिरहेको दमकल(ट्रक १)सँग ठोक्किँदा विमानका पाइलट र को-पाइलटको ज्यान गएको हो।

खाडी जान लागेका कामदारको दुखेसो: साथीले भन्छन् नआउ, यहाँ बसेर के गर्नू

गाउँमा बस्दा जति सुकै मिहिनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उनले सुनाए।

पाकिस्तानका सेना प्रमुख मुनिरले शिया धर्मगुरुहरूलाई ‘इरान मन पर्छ भने त्यहाँ गए हुन्छ’ भनेपछि विवाद !

राजनीतिक विश्लेषकहरू मुनिरको यो व्यवहारलाई पाकिस्तानको विदेश नीतिमा आएको परिवर्तनका रूपमा हेर्छन्। पहिले इरान र खाडी देशहरूबिच सन्तुलन मिलाउन खोज्ने पाकिस्तान अहिले साउदी अरेबिया र अमेरिकासँग नजिकिँदै गएको देखिन्छ।

विधेयक र नयाँ संसद्लाई जनअपेक्षाको भारी

यसपटक संसदमा ६० प्रतिशतभन्दा बढी नयाँ अनुहार र युवाहरूको उपस्थिति रहने भएकाले परम्परागत शैलीमा परिवर्तन आउने संकेत देखिएको छ।

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

जेनजी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिपछि गत भदौ २७ गते भएको संसद् विघटनपछि ‘शून्य’ अवस्थामा पुगेका ती विधेयकका विषयवस्तु आगामी संसद्का लागि महत्वपूर्ण ‘खुराक’ हुन सक्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्