८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई सुत्केरीको उद्धार

गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो।

सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभाकी सांसद भगवती न्यौपानेले सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ का लागि पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो गरेकी छिन्।

स्यानेटरी प्याड आयातमा ९० प्रतिशत छुट

पारिवारिक र कार्यस्थलमा हुने हिंसालाई कम गर्न गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाइने

गर्भवतीको हवाई उद्धार

काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिए।

दुर्गम क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम 'बरदान' सावित

दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका आर्थिक विपन्न गर्भवती र सुत्केरी महिलाहरुको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम बरदान सावित भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन्।

राष्ट्रपति महिला उत्थान कार्यक्रम: गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार

खोटाङमा समय अगावै सुत्केरी व्याथा लागेकी महिलालाई हेलीकप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्