२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सेलरोटी

मेरी सानी भदै छ, ऊ रमाइली हदै छ। पाक्कपुक्क गाला छ, कालोकालो छाला छ। हिजो पर्‍यो साइत, गएँ म नि माइत, तिमी गीत गाऊ भनी , नाचौँ दुवै आऊ भनी।

दुर्गन्ध

दस–बाह्र वर्षपछि दशैंको टिकामा हाम्रो भेट भयो। कुरैकुरामा तराईमा दश बिघा जमिन, ललितपुरमा तिन ओटा अपार्टमेन्ट कम्प्लेक्स, तिनोटा कार र करोडौको बैंक ब्यालेन्स रहेको बतायो। साथीको प्रगतिले खुसी भए तर अनौठो गन्धले भाउन्न गरायो। लाग्थ्यो,त्यो दुर्गन्ध आँधी बनेर उसको शिर वरपर मडारिरहेथ्यो।

लौरो

मेरा यतिका सन्तान भएर पनि म वृद्धाश्रममा बस्नुपर्याे। हेर न ! म हिँड्न नसक्ने भएको बेलामा छोराछोरीले दिने सहारा मलाई यही लौरो(बैसाखी) ले दिएको हुँदा मेरो प्रिय वस्तु हो यो। यसलाई जतन गरेर राखी मानस आएपछि दिनु।

चकलेट

उनले प्याकेट लुकाउँदै भने,‘होइन बाबु, मेरो ज्ञानी छोराले चकलेट खाँदैन नि, होइन र ? यो त रवि अंकलको छोराको जन्मदिनमा उपहार दिन ल्याएको नि। ल, तिमी पनि ममीसँगै तयार होऊ। हामी सबै जाने है।’

किन यस्तो हुन्छ ?

अमेरिकामा बस्ने चिनेकाहरूलाई उषाको ठेगाना दिएर एकचोटि बुझिदिनुस् भन्थें। खै कसैबाट पनि जवाफ फर्केन। निरास भयो। अब म पनि अमेरिका जान्छु भन्ने भयो तर सजिलो कहाँ छ र एक त उषा पठाउन लिएको सापटी ऋण तिर्न सकेको छैन।

‘कमलको फूल’ भित्र मेरो निजात्मकता

हेमलता, हामी मान्छेलाई थाहा छ कि जीवन अनित्य छ। मृत्यु सधैं असामयिक हुन्छ। तिमी त त्यही अनित्यको उदाहरण बन्यौ। तिमीलाई लागिरहेको होला कि कोरोनाले लग्यो। तिमी मर्यौ तर होइन नि हेमलता, मेरी प्रिय चेली हेमलता तिमी युगयुग बाँचिरहने छौ।

बालआवाज

सुन साथी सुन, एउटा कुरा सुन,बालअधिकारका लागि पर्छ सचेत हुन। गर्भैदेखि उचित स्याहारसुसार चाहिन्छ नि,शारीरिक रूपमै तब मजबुत भइन्छ नि। जन्मेदेखि पाउनुपर्ने सबै अधिकार, दिनुपर्छ समाजले सबैलाई बराबर।

म पनि स्कुल जान्छु

हामी छोरी गर्न सक्छौं सबै खाले पेसा, हेर्नु कति नामी बनिन् मदर टेरेसा। संसारैले चिनेको छ सीता, लक्ष्मीबाई, हसिना र साहानाको इतिहासलाई।

एलपी पराजुलीका छेस्काहरू

भाग्यको भर डोकोमा दुध अडेको छ र? कुरीति बोकी हिँड्नाले हामी पछौटे हो कि? भोगमा लिप्त मूर्ख मनुष्य आयु संक्षिप्त।

जादु

‘म त मेरो जादुले बाबालाई नि मामु बनाइदिन्छु।’ ‘किन ?’ ‘अनि बाबाले मलाई गाली नै गर्न पाउनुहुन्न नि!’ मिठो हाँसो सहित उसले उत्तर दियो।

कहिलेकाहीँ भुराको नि, कुरा हुन्छ राम्रो

ठूलो दाजु ल्यापटपमा, दिदी टिभी हेर्ने, मैले कार्टुन हेर्दाखेरि, झ्याप्पै च्यानल फेर्ने। आमा भने घोप्टेमुन्टो, मोबाइलमा व्यस्त, बाबा भुल्ने गफै गफमा, सबै आफैं मस्त

सिकाउँछ घरले

विद्यालय बन्द भाछ कोरोनाको डरले, घरै बस्छु धेरै कुरा सिकाउँछ घरले! राम्रै होला भोलि–पर्सि छिटो उठ्ने बानीले, सबै भन्छन् कस्तो राम्रो योगा गर्छे नानीले!

ढुंगेलको भोगाइ

यो पुस्तक सर्वसाधारण जनता, भविष्यका प्रशासक, प्रशासनशास्त्रका विद्यार्थीका निम्ति उपयोगी छ नै, राजनीतिककर्मी समेतलाई मार्गनिर्देशन गर्छ भन्नेमा मेरो विश्वास छ ।

सार्वजनिक सरोकारको विषय आत्महत्या

एकजनाको आत्महत्याका कारण उसको परिवार, छरछिमेकी, इष्टमित्र लगायत कम्तीमा ६ व्यक्तिलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने अध्ययनले देखाएका छन्। विश्वव्यापी समस्याका रूपमा रहेको आत्महत्याका कुल संख्यामध्ये ७७ प्रतिशत विपन्न र अतिविपन्न नागरिक रहेका मुलुकमा हुने गर्छन्। यसैले आत्महत्यालाई आर्थिक सामाजिक विषयवस्तुसँग पनि जोडेर हेर्ने गरिन्छ।

बिपी र कांग्रेस युवा

कांग्रेसको सामर्थ्यको आधारको पुनर्जन्म हुन सके कांग्रेसकै पुनर्जन्म हुनेछ भन्नेतर्फ युवा पुस्ता गम्भीर हुनुपर्ने देखिन्छ। युवाहरू यस बेलादेखि नै गुटको घेराबन्दीमा परेर मात्र चल्न थाले भने ती ऐतिहासिकरगौरवशाली नेपाली कांग्रेसको नेता बन्ने छैनन्, जस्तो पुरानो पुस्तामा अहिले जो देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्