२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अन्तिम श्रद्धाञ्जलि आफ्नै मृत्युलाई

पिउँदै दुःखका आँसुहरू घोटेर श्रमका करङहरूमा पसीनाको धारामा पौड्दै आफ्नै परिवार पाल्न जुटिरहँदा म नाङ्गो भएँ बेजमान भएँ साँचो अर्थमा तिरस्कार भएँ।

यही छातीमा हिमाल

यही छातीमा हिमाल यही छातीमा पहाड, यही छातीमा तराई हाम्रो प्यारो देश नेपाल। यही हिमाली टाकुरामा डाँफे चरी नाच्छन् ,यही पहाडमा डालीडाली सुनाखरी हाँस्छन्।

‘भूगोल’ को साधारणसभा सम्पन्न

भूगोल साहित्य समाज’ले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। समाजले आर्थिक तथा सांगठनिक प्रतिवेदन एवं चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न गरेको हो।

चिकित्सक कैलाशप्रसाद साहको टफ मेडिसिन सार्वजनिक

बालबालिकाको क्यान्सर रोग विशेषज्ञ डा. कैलाशप्रसाद साहको जीवनी ‘टफ मेडिसिन’ सार्वजनिक भएको छ।

सुटुक्क केही भन्दैछ

पवनको सुसेलीसँगै कहिले रोकिंदै अनि फेरि हल्लिंदै हेर्दा बैंसले मातिएझैं लाग्ने तर उन्माद यौवनले छिप्पिएका ती बाँसका भौतिक शरीरहरूले मलाई सुटक्क केही भन्दै छ।

जनगणनाको दुर्लभ ठेली

इतिहासकार धनवज्र बज्राचार्य पुराना कागजपत्र किन्दा रहेछन्। एक दिन एकजना तामाङ केटा नेपाली कागजमा हातले लेखिएका तीन थान पुस्तक लिएर आएछन्। उनीसँग धनवज्रले ती तीन थान कागजपत्र किनेछन्। यसरी आएको रहेछ यो लिखत। उनै धनवज्रद्वारा यो ग्रन्थ डा. जगदीशचन्द्र रेग्मीको हात परेछ। यो सामग्री प्राप्त भएपछि डा. रेग्मी यो छपाउन तीन त्रिलोक चौध भवन दौडधुप गर्दा पनि छपाइदिने सज्जन पाउनुभएनछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुग्नुभएछ।

कटाक्ष

तिम्रा पनि छोराछोरी भइसके। उनीहरूले पनि जे देख्यो त्यही सिक्ने हो। मेरो भगवानसंग कामना छ, ‘मेरो यो अवस्था तिमीले पनि भोग्न नपरोस्।’

विकास

बाटो चौडा भएछ तर चौतारी मासिएछ। चाडपर्वमा मेला लाग्ने त्यत्रो चौरको नामोनिसान मेटिएछ। दशैं–तिहारमा पिङ हाल्ने माझगाउँको पिपलको बोट काटिएछ। डाँडाको मन्दिर खण्डहर भएछ। पोखरी पुरिएछ। देखेर नमीठो मान्यो।

गणितज्ञ

सानैदेखि आफ्नो हिसाब किताब गर्ने बानी सम्झी। सम्बन्धमा होस् कि व्यवहारमा। आमाबुबासंग आफूले कति माया पाएँ , दाजुभाइ, दिदीबैनीले कति पाए।

मायालु छ्यौ तिमी

बोली मिठो स्वभाव राम्रो, राम्रो तिम्रो बानी, आँखाकी नै नानी भाछ्यौ, मायालुकी खानी। जति बोल्यो जति हेर्‍यो, नथाकिने कहिलै, याद तिम्रै आइरहने, जुनबेला नि जहिलै।

आलोकमा ओक्लहोमा आँखाभित्र ओमार

शहरको बीचबाट नहरजस्तो नदी बगाइएको थियो। त्यसका छेउछाउमा धेरै रेस्टुरेन्ट थिए। पानीमा वाटर बोट चलाइन्थ्यो तर कोरोना कहरका कारणले भने केही छोडेर प्रायः सबै रेस्टुरेन्ट बन्द थिए। रिभरवाकका पेटी उजाड देखिन्थ्यो। विश्वराज सर भन्दै हुुनुहुन्थ्यो–कोरोना नहुँदा यहाँ खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो।

विरोधाभाष

मान्छेभित्र प्रकृति र, प्रकृतिभित्र मान्छे सौन्दर्यका प्रतिमूर्ति र, दया सागरसँगै यदाकदा दानवीय प्रवृत्ति घुस्दा मलाई फूलको विरोधी काँढा हो –भन्ने अर्थ खुल्न आउँछ।

दुई दर्जन संस्थाबाट साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई विराटनगरमा विशेष सम्मान समर्पण गरिएको छ।

दिलधड्कन रोकी बस्छु

आधी रातमा कुरी बस्छु, तिम्रै बाटो हेरी बस्छ। आउँछौ कि भन्ने आशा बोकी, दिलधड्कन रोकी बस्छु मन्द शीतल हावासित झुम्न मन लाग्छ, टाढा कतै तिमीसित घुम्न मन लाग्छ।

मान्छे, आकाशप्रेम र स्वतन्त्र

आकाश सधैँ हाम्रो मात्र हुँदैन, आकाश बादलहरूको बगैँचा पनि हो,बादलको प्रेम पनि, निष्फिक्री घुमेर हाम्रो ईर्ष्यालाई समेत ईर्ष्या लाग्ने गरी ढाकिदिन्छ बादलले त्यो आकाश ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्