१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

टिकटकमा अश्लील भिडियो अपलोड गर्ने युवा पक्राउ

जानकी मन्दिरको विवाह मण्डपमा अश्लील हर्कत गरि भिडियो बनाएर टिकटकमा अपलोड गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

ब्याट्री पसलको नाममा लागु औषधको धन्दा गर्ने युवा पक्राउ

ब्याट्री पसलका नाममा लागु औषधको धन्दा गर्दैै आएका कपिलवस्तुको बाणगंगा नगरपालिका– १ बैरियाका एक युवा पक्राउ परेका छन्।

४३ थान मोबाईलसहित दुई भारतीय पक्राउ

उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्।

उदयपुरको पूर्वी नाकाबाट गाँजासहित दुई युवा पक्राउ

सुनसरीसँग सीमा जोडिएको बेलका नगरपालिका ८ कोठु चतरा पुलस्थित अस्थायी प्रहरी पोष्टल ट्याक्सीमा चेकजाँच गर्दा गाँजासहित उनीहरु फेला परेका हुन्।

प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

ब्राउनसुगरसहित छ युवा पक्राउ

सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्