१५ मंसिर २०८१ शनिबार
image/svg+xml

आमामय अनुभूतिको साक्ष्य आमा खण्डकाव्य

हरेक मानिसको जीवनमा सर्वोपरि भूमिका रहन्छ आमाको। कुनै पनि कविले कुनै न कुनै बेला आमाका बारेमा कविता वा केही न केही लेखेकै हुन्छ, किनकि उसको सबैभन्दा नजिकको र सबैभन्दा गाढा नाता भनेकै आमासित हुन्छ र उसले पहिलोपल्ट देखेको अनुहार र पहिलोपल्ट बोलेको शब्द पनि ‘आमा’ नै हुन्छ।

सुगाको माया

मलाई मेरो सुगाले माया गरेको देखेरै मैंले हामीसँगै बस्छ भनेर । तर, मेरो भाग्यमा पनि सुगा रैन रैछ । किनभने मैंले ल्याएको सुगा एउटा मरयो । एउटा मरेपछि अर्काे ल्याउनुभयो बाबाममीले । तर, त्यो उड्यो । फेरि अर्काे ल्याएको, त्यो पनि उड्यो । उडे पनि मरे पनि मैले बुझे कि मैंले पालेका सबै सुगाले मलाई माया गर्थे।

जीवनको परीक्षा

आमा....! तिमी जीवनको परीक्षामा उत्तीर्ण भयौ बुबा ....! तिमी पनि जीवनको परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण भयौ र अपसोस म अहिलसम्म जीवनको पूरक परीक्षा दिइरहेको छु...!

दु:ख

बाले सबैलाई भन्थे बाबु हो, हाम्रो परिश्रमको फल यसपालिलाई यत्ति नै हो। त्यसैले तिमीहरू टन्न खानु हाम्रा दिन गइसके रहे, बाँकी भए हामी पनि खाऔंला पछि।

उद्घाटन र शिलान्यास

उता हिमालपारिको एउटा देश यतिखेर दिनहुँ उद्घाटन र शिलान्यासमा लिप्त छ। ढुंगा पुज्न र त्यसमा आफ्नो नाम झुन्ड्याउन आतुर छ। कतै आफ्नो सरकार गिर्ने भयले काम आधा बाँकी भएका प्रोजेक्ट हुन् कि अर्थको कुनै टुंगो नलागेका सम्भाव्य प्रोजेक्ट मात्र होइन एउटै प्रोजेक्टको टुक्रे उद्घाटन र तिनको जस लिने होडबाजीले लोक चकित भएको छ।

आमा

झलझली आखाँमा तिमी आउँछ्यौ बाबु भन्दै आमा घुँक्कघुँक्क गर्न थाल्नुभयो। साँच्चै नै मन अमिलो भयो। कुन सन्तानले आफ्नी जननी रोएको सहन सक्थे र? म न आमाको अघि रुन सक्थे न बोल्न नै। मनलाई बलियो बनाउँदै भने– आमा बेला नै यस्तै छ। अर्को साल त म आउँछु नि। त्यस्तो नभन्नुस् न।

विस्तारवादी पर्खाल, ढालेको मन परेन

विस्तारवादी पर्खाल, ढालेको मन परेन, अन्धकारमा बिजुली, बालेको मन परेन। खाल्डाखुल्डीमा हिँड्न,बानी परेकाहरूलाई, पुरेर खाल्डा सडक, टालेको मन परेन। सदियौं जरा गाडेको, ढिलासुस्तीको संस्कार, जरैदेखि उखेलेर, फालेको मन परेन।

संघर्ष

“मलाई माफ गरिदे, भाइ। धनी बन्न, परिवार पाल्न, सम्पन्न बन्न मैले धेरै संघर्ष गरेँ। कल, छल र बल गरेँ। तर, आज म बाँच्नकै लागि आफ्नै फोक्सो, किड्नी र मुटुसँग संघर्ष गर्दै छ । सबैलाई पहिले जितेँ तर मैले आज आफ्नै शरीरलाई जित्न सकिनँ।” उमेशका दाजुले दमित स्वरमा भने।

कोरोना

जो सरकारहरु ओरालो झरेपछि कोराना र औषधि मालिक बिच बार्गेनिङ सुरु भइसकेकोे छ कस्ले कति भ्याक्सिन खरिद गर्ने कति निर्माण गर्ने कोरोना तिम्रै कारण यस्ता बहस भइरहेछ तिमीलाई तह लगाउन धुमधाम राष्ट्रहरू लकडाउनमा छ तिम्रो अपराजयमा दोस्रो भेरियन सुरु भइसकेको छ यसपछि तेस्रो र चौथोमा प्रवेश गर्नेछौ अवश्य मेडिसिनहरू तिम्रो कमजोरी पत्ता लगाउन तिमीलाई थला पार्न र क्रमशः सिध्याउन हमेसा लागेको दिन फेला पारेको दिन खोजिरहेछन् जब तिम्रो अपराजय भत्किन्छ सायद त्यसदिन त्यो फुस्रो मुहार चम्किलो हुनेछ उदांगो त्रास मेटिने छ।

कोरोनाको कहर

घुम्दैफिर्दै फेरि पनि आइस् रे हे कोरोना त नेपालमा, लुकामारी गर्दै आँखा छापी खेल्दै गरिबका घरमा। फेरि त्यही दिन ल्याइस् तैले सबैलाई सन्त्रास बनाइस्, लकडाउन गरी बाहिर निस्कन नदिई घरमै थुपारिस्। साँझ–बिहान ज्यालामजदुर गरिखानेलाई रुवाउनु रुवाइस् बालबच्चालाई स्कुल गै शिक्षा लिन बन्देज नै गराइस्।

पाइला कालापानीतर्फ

मन भने भित्रभित्र कताकता नडराएको हैन । २०४६ सालको जनआन्दोलनमा पुलिसको कठबाँसले हानेको घुँडो । त्यसमाथि दुर्घटनामा पनि परेको। तीन वर्षपछि कठबाँसले फुटाएको घुँडाको अप्रेसन गरेको । मभन्दा पहिले खुट्टा डरायो । नियमित रक्तचाप न्यून रहने बानी लागेकोे शरीर । मनभन्दा पहिले शरीर डरायो। कतै यात्राले भयानक दुर्घटना निम्त्याउने त हैन ? शारीरिक अस्वस्थताको दीर्घकालीन भारी बोक्नुपर्ने त हैन ? साथीहरूलाई पुगेर आउनुहोस् है भन्दै बाटैबाट फर्कनुपर्ने त हैन ? फर्केर आइन्जेल टोलीलाई पर्खेर बाटैमा बसिरहनुपर्ने त हैन ?

पाइला कालापानीतर्फ

मन भने भित्रभित्र कताकता नडराएको हैन । २०४६ सालको जनआन्दोलनमा पुलिसको कठबाँसले हानेको घुँडो । त्यसमाथि दुर्घटनामा पनि परेको। तीन वर्षपछि कठबाँसले फुटाएको घुँडाको अप्रेसन गरेको । मभन्दा पहिले खुट्टा डरायो । नियमित रक्तचाप न्यून रहने बानी लागेकोे शरीर । मनभन्दा पहिले शरीर डरायो। कतै यात्राले भयानक दुर्घटना निम्त्याउने त हैन ? शारीरिक अस्वस्थताको दीर्घकालीन भारी बोक्नुपर्ने त हैन ? साथीहरूलाई पुगेर आउनुहोस् है भन्दै बाटैबाट फर्कनुपर्ने त हैन ? फर्केर आइन्जेल टोलीलाई पर्खेर बाटैमा बसिरहनुपर्ने त हैन ?

आमा

अपसोच ! उसले आमालाई जन्मदिनको शुभकामना लेखेको तलतिर ‘कमेन्ट बक्स’मा साथीहरू र आफन्तहरूले आमालाई हार्दिक श्रद्धाञ्जली, समवेदना आदि लेखेका शोक सन्देशहरू मात्र देख्यो । आत्तिदै आमा....ऽऽऽ भनेर फेरि चिच्यायो। त्यसपछि ऊ बेहोस भयो।

आमाको खुसी

घरमा पुगेर उसले “मेरो टाउको थिचिदिनु न आमा!” भन्दै आमालाई खाटमा बस्न लगाएर काखमा टाउको राख्छ । आमा आफ्नो अनमोल रत्नलाई काखमा राख्नुको आनन्दित हुन्छिन्।

सन्तानको माया

ऊ पनि आफ्नी आमालाई सम्झन पुग्छे। कति रमाइलो थियो जब आमा साथमा हुनुहुन्थ्यो। उसलाई कति माया गरेर फकाईफकाई स्कुल पठाउनुहुन्थ्यो। मनपर्ने खानेकुरा किनिदिनुहुन्थ्यो। यो त भयो बालापनको कुरा। जब ऊ ठूली भएर कलेज पढ्न शहर जान्थी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्