२२ वैशाख २०८१ शनिबार
image/svg+xml

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन्।

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

गोरखा लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ।

जमिन भासिँदै गएपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ। पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ। यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन्।

धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड

पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ।

एक सातापछि उत्तरी गोरखामा फोन सुचारु

बिहीबार दिउँसोदेखि टेलिफोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।

उत्तरी गोरखाबाट एक सिकिस्त बिरामीको समाजसेवी बजगाईको सहयोगमा उद्धार

हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो। खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए।

छोराछोरीको पढाई सुधार्न आमा पनि ‘स्कूल’

कक्षा ८ मा पढ्ने बिपिन गुरुङकी आमा माईली गुरुङले एकदिन छोराकै कक्षामा बिताईन्। बिहान १० देखि बेलुकी ४ बजेसम्म विद्यालय गएको छोराले दिनभर त्यहाँ के–के गर्दो रहेछ भनेर उनले पहिलो पटक आफैँले देखिन्।

विद्युत र इन्टरनेट नभएपछि गोरखाको धार्चे गाउँपालिकाको सेवा धादीङबाट

इन्टरनेट नचल्दा विद्युतिय प्रक्रियाबाट भुक्तादी दिन, अन्य कागजात तयार गर्न समस्या भएपछि असार १३ गतेदेखि त्रिपुरासुन्दरी २ स्थित बेम्बो होटलबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्