१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कृषक सहजताका लागि गाउँमै पशु स्वास्थ्य शिविर

जिल्लाकै सबैभन्दा विकट मानिएको विजयनगर गाउँपालिका १ गुगौली गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

दुई मोटरेबल पुल निर्माणपछि चार हजार घरधुरी लाभान्वित

चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि म्याग्दे गाउँपालिकाका चार हजार एक सय ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएकाे पूर्वाधार विकास कार्यालयले जनाएको छ।

घरमै धारा आएपछि खुसी छन् हिमाका बाढीपीडित

जुम्लाको हिमा गाउँपालिका– ७ बागबजारका बाढीपीडित आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्।

भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।

‘घुम्न जाऔँ बन्दीपुर’

‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो।

सुन्तला खेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन्।

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख

मालिका गाउँपालिका ४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्।

'झ्याजेटोल' जहाँबाट लाखौँको तरकारी निकासी हुन्छ

दैलेख गुराँस गाउँपालिका- ८ झ्याजेटोलका गोपीलाल खड्का यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाएका छन्।

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ।

डाँडापारिका गाउँमा पूर्वाधार विस्तारले पलायो आशा

काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकामा सडक निर्माण र विद्युत् विस्तारले केही भए पनि आशा पलाएको छ।

पूर्वब्रिटिश आर्मीले १ करोडभन्दा बढीको निजी लगानीमा बनाइदिए विद्यालय

पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्