राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको क्षति भएको छ ।
खोटाङको साकेला गाउँपालिका–१ स्थित विकट सेखुवामा सामुदायिक स्वास्थ्य सेवा एकाइ सञ्चालनमा आएको छ।
काठमाडौंको पिंगलास्थान क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई हैरानी दिने, लागुऔषध तथा यौनजन्य गतिविधिमा दुरुत्साहन गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भोटेकोशी बाढीमा परेका टीकापुरका ३३ जना मजदुरको न लास भेटिएको छ, न सासको खबर । चार साता पुग्न लाग्दासमेत उनीहरू सम्पर्कविहीन
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क आइपुगेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतले ८ अर्ब रुपैयाँभन्दा बढी लागतको विवादित राहदानी छपाइको ठेक्का जर्मन कम्पनीलाई दिने राहदानी विभागको निर्णय सदर गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यसहित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणको प्रक्रिया अघि बढाएको छ ।
झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो एक जना वृद्धको मृत्यु भएको छ ।
रसुवाको भोटेकोशी बाढीका कारण सम्पर्क विच्छेद भएका बस्तीहरूमा आवागमन पुनःस्थापना गर्न सरकारले झोलुङ्गे पुल मर्मत तथा आपत्कालीन तुइन निर्माण कार्यलाई तीव्रता दिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि सरकारले विशेष कार्ययोजना अघि बढाउने भएको छ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी-रसुवागढी सडक खण्डको पुनर्निर्माणका लागि बेलायत सरकारले बेलिब्रिजसहित आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।
पटक जाँचका नाममा रोक्ने व्यवस्था हटाएर निश्चित स्थानमा प्रभावकारी जाँच गरी गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन् ।