१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

श्रीमती हत्या आरोपमा ८ वर्षपछि श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्षपछि श्रीमान पक्राउ परेका छन्। सर्लाही, राजघाट–३ का ६० वर्षीय शिवलाल महतो ४५ वर्षीया श्रीमती सावित्री देवी महतोको हत्या आरोपमा ८ वर्षपछि पक्राउ परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

बिनु हत्या आरोपीलाई कारागार चलान

थानीय हेक्लाङ्ग गाविस– ६, की बिनु पुलामीको हत्याका आरोपित तिनै जनालार्ई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

तिवारी हत्यामा आपराधिक समूह

युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष दुर्गा तिवारी हत्यामा संगठित आपराधिक गिरोहको संलग्नता पाइएको प्रहरीले जनाएको छ । हत्याबारे प्रारम्भिक अनुसन्धानमा राजनीतिक कारणभन्दा आपराधिक गिरोहको संलग्नता पाइएको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिएका छन् ।

तिवारीका हत्यारालाई पक्राउ गर्न माग गर्दै बर्दिबासमा प्रर्दशन

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले बर्दिवासमा मंगलबार दिउँसो जुलुस प्रर्दशन गर्नुका साथै एक घण्टा चक्का जाम गरेका छन्।

हत्यारालाई पक्राउ गर्न माग गर्दै युवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै युवा संघ अर्घाखाँचीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। युवा संघका अध्यक्ष गोविन्दप्रसाद आचार्यले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाललाई ज्ञापन पत्र बुझाए।

दुर्गा तिवारी हत्याबारे अनुसन्धान गर्न चार सदस्यीय छानविन समिति गठन

सरकारले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न छानविन आयोग गरेको छ। अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो।

हत्या राजनीतिक भन्दा पुरानो रिसइवी

प्रहरीले रुपन्देहीको खैरेनीमा सोमबार भएको दुर्गा तिवारी हत्याकाण्डको प्रारम्भिक अनुसन्धानमा हत्याको कारण राजनीतिक भन्दा ब्यक्तिगत रहेको आशंका गरेको छ। प्रहरी उच्चस्रोतका अनुसार घटना भारतको लखनउ, गोवा, मुम्बई र पुनामा बस्दै आएका राना भन्ने मनोज पुन बुढा मगर समूहले गराएको प्रहरीले आशंका गरेको हो। पुन र तिवारीबीच आपसी तनाव हत्याको कारण हुनसक्ने स्रोतले बतायो।

तिवारी हत्याका दोषीलाई कारबाही माग

नेरास्ववियुले रुपन्देहीस्थित युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीका हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि विद्यार्थीले विरोध पनि प्रदर्शन गरे ।

हत्याको विरोधमा प्रदर्शन, लुम्बिनी बन्दकाे अाह्वान

युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् ।

टर्कीकालागि रुसी राजदूतको गोली हानी हत्या (भिडियोसहित)

टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए। आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या (अपडेट)

एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले 'तिवारीको गोली हानी हत्या भएको' नागरिकन्युजलाई बताए।

खरायो देखाइदिन्छु भन्दै अपहरण, त्यही रात हत्या

सप्तरीमा अपहरणपछि एक बालकको हत्या भएको छ। हरिपुर–३ बस्ने रामगोबिन्द साहका ८ बर्षिय छोरा दुर्गानन्दको मंसिर ११ गते अपहरण भएको थियो। अपहरण भएको २० दिनपछि सप्तरी प्रहरीले मृतक बालकको शव शौचालयको सेफ्टी ट्यांकबाट निकालेको छ।

प्रजातन्त्रको हत्या र अन्ध राष्ट्रवाद

प्रजातन्त्रको हत्या गरेर कुनै राजा/महाराजा महान् बन्दैन। राष्ट्र र जनताभन्दा माथि कोही पनि हुँदैन। तर राजा महेन्द्रले यही गर्न नहुने कुरा गरे।रामनारायण देव

पाँच जनाको हत्यामा संलग्न अभियुक्त पक्राउ

चाडपर्वको बेला महिला र बृद्धबृद्धालाई लक्षित गरी डकैती गर्ने क्रममा पाँच जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

गोली हानी मानिसको हत्या गर्दा आनन्द महशुस गर्ने म्याटिस ट्रम्पका रक्षामन्त्री

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मरिन काप्र्सका सेवानिवृत जनरल जेम्स म्याटिनलाई आफ्नो रक्षा मन्त्रीमा नियुक्त गरेका छन्। म्याटिसको नाममा सहमति जेट्ने वित्तिकै उनले वर्तमान रक्षामन्त्री एस्टन कार्टरको ठाउँ लिने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्