काकासँग मिलेर वुवाको हत्या
कैलालीको घोडाघोडी नगरपालिका–९, गोदनी निवासी सन्नी भनिने ३८ बर्षिय मानबहादुर सार्कीलाई छोरी र सहोदर भाईले हत्या गरेर जंगलमा गाडेको रहस्य खुलेको छ।
कैलालीको घोडाघोडी नगरपालिका–९, गोदनी निवासी सन्नी भनिने ३८ बर्षिय मानबहादुर सार्कीलाई छोरी र सहोदर भाईले हत्या गरेर जंगलमा गाडेको रहस्य खुलेको छ।
युगान्डामा एक नेपालीको हत्या भएको छ । युगान्डाको एक चिनी मिलमा सुपरभाइजरका रुपमा काम गर्दै आएका भोजपुर साल्मा केउरिनीपानीका ३६ बर्षीय सिताराम बुढाथोकी हत्या भएको हो ।
आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ ।
यहाँ एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजाय।
नवलपरासीका एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै बाबुको हात्या गरेका छन्। पालिनन्दन गाउँपालिका–६ स्थित घरको छतमा सुतिरहेको अवस्थामा आफ्नै ७० वर्षका बाबु हुसेनी पश्चिमी थारुलाई छोरा ४० वर्षीय नरहरिप्रसाद थारुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते थारुको उपचारका क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमेरिकाको ओहायोमा एक ७४ वर्षिय वुद्धको हत्या भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। मारिने ७४ वर्षिय रोबर्ट गुडविन हुन्।
नवलपरासीको गैंडाकोटमा विहीबार बिहान पूर्व प्रहरी हवल्दारले एक शिक्षकको कोदालो प्रहार गरी हत्या गरेका छन् ।
पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेब बबिता कुमारी पण्डितको हत्यामा श्रीमान र आफ्नै काकाको छोराको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ।
ट्रमा सेन्टरको पाँचौ तलको झ्यालमा झुण्डिएर ६० वर्षीया वृद्धाले आत्महत्या गरेकी छन् ।
मदिराले मातेकाे झोकमा झगडा गर्दा इटहरीकी एक महिलाले लोग्नेलाई चिर्पटले हानेर हत्या गरेको खुलेको छ । इटहरी वडा नं. ४ मा बस्ने ४० वर्षीया बिन्दा चौधरीले लोग्ने ३० वर्षीय उत्तम पराजुलीलाई हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
एक हप्ता अघि खलंगाको थाप्लेचौर सातदुला स्थित सडकमा विभत्स ढंगले हत्या गरिएका काँग्रेस जाजरकोटका नेता रविन्द्रशम्सेर शाहलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले हत्या गरेको प्रहरीले जनाएको छ। मंगलवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले शाहको हत्यामा विप्लवका कार्यकर्ताहरुको संलग्नता रहेको पुष्टी गरेको हो।
दुई महिना पुग्ना लाग्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन। गत माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी रिताको हत्यामा संलग्न दोषी हालसम्म पत्ता लाग्न नसकेको हो।
पाकिस्तानको एक धार्मिकस्थलमा आइतबार विहान २० जनाको हत्या भएको छ भने अरु चार जना घाइते भएका छन् ।
गत मंगलवार खलंगामा अज्ञात समूहद्वारा विभत्स ढंगले हत्या गरिएका काँग्रेस नेता रविन्द्रसम्सेर शाहका हत्याराहरूलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल तरुण दलले शुक्रवार जाजरकोट वन्द गरेको छ ।