दसैंमा नेपालभर रुट परमिट खुला, असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ
बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ।
बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ।
घरमा रंग लगाउने क्रममा लडेर ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं-३ हाङपाङमा एकजनाको मृत्यु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले चुनावका बेला मात्रै भोट माग्न जाने राजनीतिक प्रवृत्तिको अन्त्य गर्न पार्टीले ‘हामी आउँदैछौं’ अभियान सञ्चालन गरेको बताएका छन्।
म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसलाई भित्तामा पुर्याएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफूले साढे तीन दशकसम्म साथ दिएका पार्टीका शीर्ष नेताहरूले चुनाव लड्ने बेला मैदानमा एक्लै छाडेको भन्दै असन्तुष्टि पोखेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुस्तान्तरणका नाममा हतारमा पार्टीको साँचो अरूलाई सुम्पिन नसकिने बताएका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा पार्टी सभापति गगनकुमार थापासहित तीन जनाको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदका लागि नेता किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा (एमाले) ले परम्परागत राजनीतिक शैलीमा अल्झिँदा र डिजिटल राजनीतिमा पछाडि पर्दा निर्वाचनमा धक्का ब्यहोर्नुपरेको औपचारिक निष्कर्ष निकालेको छ।
न्याय परिषद्ले ज्येष्ठता र वरियताक्रम मिचेर सर्वोच्च अदालतका चार रिक्त पदमा न्यायाधीश सिफारिस गरेको छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न र स्वस्थ निर्वाचन पद्धतिको अभ्यास बसाल्न आफू मैदानमा उत्रिएको बताएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालबीच मंगलबार मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको छ।
दसैंका बेला यात्रुहरूको सहज आवागमनलाई ध्यानमा राख्दै नारायणगढ-काठमाडौं सडकखण्डमा ट्रेलर लगायतका ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सञ्चालनका लागि आवश्यक पर्ने योग्य नेताहरू पदाधिकारी पदमै एकापसमा प्रतिस्पर्धा गर्दा बाहिरिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।