२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml

झाँक्रीले ‘कन्टेन्ट क्रियटर’ भनेपछि पुनको कटाक्ष : यत्तिको विद्वान बहिनी देखेको छैन

अर्को स्टाटसमा पुनले झाँक्रीको भाषणलाई लिएर पनि व्यंग्य गर्दै ‘यत्तिको जानेको बुझेको विद्वान बहिनी नेपालमा मैले अहिलेसम्म देखेको छैन’ भनेका छन्।

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जा मन्त्रालय र योजना आयोगबीच एकीकृत योजनामा सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ।

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ।

नेपालका बाढीपीडितको सहयोगमा एएस रोमाको विशेष पहल

इटालीको चर्चित फुटबल क्लब एएस रोमाले नेपालका बाढी तथा पहिरोपीडितका लागि सहयोग जुटाउन विशेष पहल गर्ने भएको छ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।

एआईमैत्री बन्दै स्थानीय सरकार

स्थानीय तहमा सेवा प्रवाह गर्ने परम्परागत शैलीलाई प्रविधिमैत्री बनाउने प्रयाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न थालिएको छ।

एनभिएलः काठमाडौं र कर्णाली फाइनलका लागि भिड्दै

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ।

'प्रसव पीडामा रहेकी आमाले अस्पतालको ढोकामै उपचारका लागि संघर्ष गर्नुपर्ने अवस्था अत्यन्तै लज्जास्पद'

सप्तरीको राजविराजमा आर्थिक अभावका कारण सुत्केरी महिलाले स्वास्थ्य सेवा पाउन नसकेको घटनाप्रति जय नेपाल पार्टीनिकट नेपाल महिला संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मुटुको समस्या बढेपछि मादुरोकी पत्नीले घरमै नजरबन्द मागिन्

अहिले उनलाई चार प्रकारका औषधि दिइएको र सम्भावित हृदयघातका लागि नाइट्रोग्लिसरीन साथमा राख्नुपर्ने अवस्था रहेको वकिलले बताएका छन्।

रसुवा बाढी : ६३ जुम्लेली सम्पर्कविहीन, खोजी तीव्र पार्न माग

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीमा रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ६३ नागरिक अझै सम्पर्कविहीन छन्।

अन्नपूर्ण स्पाइकर उपाधिनजिक

मंगोलियन खेलाडीको बलियो साथ पाएपछि अन्नपूर्ण स्पाइकर किङ्स उत्कृष्ट पुनरागमन जितसँगै नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा उपाधिनजिक पुगेको छ।

चितवनमा इभि कारमा आगलागी हुँदा एक जनाको मृत्यु

आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१-०३० च ५५७९ नम्बरको इभि कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

चुरे संरक्षणमा छैन सरकारको चासो

चुरेसम्बन्धी जानकारहरूका अनुसार त्यतिबेलाको सरकार चुरे क्षेत्रबाट बग्ने नदीबाट ढुंगा, गिटी, बालुवा झिकेर भारतलाई बेच्न चाहन्थ्यो, उसलाई चुरे संरक्षणप्रति चासो थिएन।

'श्रीमती चढेको सरकारी गाडी रोक्दा राज्य जलाउन तम्सिनेहरू गरिबको पीडामा किन मौन ?'

जेनजी अभियन्ता तनुजा पाण्डेले सरकारी गाडीमा आफ्नी श्रीमती सवार रहेका बेला ट्राफिक प्रहरीले रोकेको विषयमा राज्य जलाउन तम्सिनेहरू गरिब नागरिकको पीडामा भने मौन बस्ने गरेको भन्दै प्रश्न उठाएकी छन्।

इन्फान्टिनोलाई फ्रान्सको समर्थन फिर्ता, अध्यक्ष डियालोले भने– ‘विश्वास टुट्यो’

फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आगामी वर्ष हुने पुनःनिर्वाचन अभियानलाई दिएको समर्थन फिर्ता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्