१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दोहोरो दबाबमा देउवा

भदौमा हुने कांग्रेस महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने जनाउँदै तयारी थालेका देउवाले नेतृत्वमा दोहोरिन पार्टीभित्र समीकरण निर्माण गर्नुपर्ने र यही समयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट सरकारका पक्षमा विश्वासको मत पनि जुटाउनुपर्नेछ।

दबाबमा देउवा: सजिलो छैन नेतृत्वमा दोहोरिन

देउवाको प्रस्तावमा निकटहरूले सहमति जनाउँदै भने, ‘अहिले चुनौतीको सामना गर्न पार्टी नेतृत्वमा तपाईं नै आउनुपर्छ। हामी सहयोग गर्न तयार छौं।’ फेरि पार्टी नेतृत्व सम्हाल्ने देउवाको चाहनालाई यसले बल पुर्‍याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्