२१ पुस २०८२ सोमबार
image/svg+xml

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेट (तस्बिरसहित)

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।

नेप्सेमा सुधार, कारोबार रकममा साढे एक अर्बको वृद्धि

पछिल्ला २ कारोबार गिरावट आएको नेप्से सोमबार २८.७३ अंकले बढेर २६३९्.३७ विन्दुमा पुगेको छ।

ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न चार जना पक्राउ

ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बंगलादेशमा आईपीएल प्रसारणमा रोक

बंगलादेशले इन्डियन प्रिमियर लिग (आईपिएल)प्रसारणमा रोक लगाएको छ । क्रिकेटर मुस्ताफिजुर रहमानको विवादपछि बंगालदेशले आईपीएलको प्रसारण बंगालदेशमा बन्द गरेको हो।

नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आ.व.२०८१-८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।

देशलाई अर्थमुखी भन्दा पनि उद्योगमुखी बनाउन आवश्यक छ: ज्ञवाली

महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले राज्य नीति निर्माताले देशलाई अर्थमुखी भन्दा पनि उद्योग मुखी बनाउन आवश्यक रहेको बताएकी छन् ।

महिला टी-२० विश्वकप ग्लोबल क्‍वालिफायरः कुन देशसँग खेल्नेछ नेपाल?

समूह चरणको खेलपछि शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। त्यसपछि शीर्ष चारमा पर्ने टोलीले इंग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ।

भक्तपुर कांग्रेस नियमित महाधिवेशनको पक्षमा

नेपाली कांग्रेस भक्तपुर नियमित महाधिवेशनको पक्षमा उभिएको छ । जिल्ला पार्टीले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी ७० प्रतिशतभन्दा बढी महाधिवेशन महासमिति सदस्यहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको पाइएको छ ।

सडकमार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

अन्नपूर्ण गाउँपालिका-१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ।

जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

गोरखा-काठमाडौं एकीकरण पदयात्रा सुरु

नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं शृङ्खला सोमबारदेखि सुरु भएको छ।

रास्वपाको ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा बृहत राजनीतिक समायोजन घोषणा सभा काठमाडौंमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्