काभ्रेमा ३५ उम्मेदवारको जमानत जफत
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ।
५६ वर्षीय खामेनीले राज्यका सबै मामिलामा अन्तिम निर्णय लिनेछन्। उनी सैन्य र शक्तिशाली अर्धसैनिक क्रान्तिकारी गार्डको कमान्डर–इन–चीफका रूपमा काम गर्नेछन्।
गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुधन गुरुङ ८ हजार ९५० मतले अगाडि रहेका छन्।
गत भदौ २३ र २४ को जेनजी आन्दालनबारे जाँचबुझ गर्न गठित छानबिन आयोगले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधि सभाको यात्रा तय गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रको पर्यवेक्षण गरेको आधिकारिक निकायले मतदान केन्द्र निष्पक्ष भए पनि पूर्ण समावेशी र अपांगमैत्री नभएको जनाएको छ।
खड्काले हिमाली जिल्लाहरूमा सरसफाइ अभियान सञ्चालन, रोटरी इन्टरनेसनलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रममा सहभागिता, तथा बागलुङका धार्मिक-सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याइसकेका छन्।
धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफैँ श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ।
पाँच वर्षे कार्यकाल पूरा भएपछि नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले अवकाश लिएका छन् ।
मलेसियाको आइकम इन्स्टिच्युटबाट उनले ‘युथ लिडरसिप’ कोर्स पूरा गरे। त्यसपछि २०५७ सालमा उनले भ्रष्टाचार विरोधी गतिविधि गर्ने संस्था युनाइटेड युथ नामक संस्था दर्ता गरी संस्थापक अध्यक्ष पदमा रहेर युवा सशक्तीकरण अभियान सुरु गरे। त्यसपछि २०६४ सालमा उनकै नेतृत्वमा देशभरका युवाका संस्थाहरूको सञ्जाल ‘नेपाल युवा संस्था सञ्जाल’ गठन भएको थियो।
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ।
न्युजिल्यान्डमाथि सानदार जितसँगै भारत आइसिसी टी ट्वान्टी विश्वकप रक्षा गर्ने र तेस्रोपल्ट यस फरम्याटको उपाधि उचाल्ने पहिलो राष्ट्र भएको छ।
हालसम्मको कुल ७७ लाख ४८ हजार ६ सय ४६ सदर मतको परिणाम अनुसार रास्वपाले अन्य स्थापित दलहरूलाई निकै पछाडि पारेको हो।
लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ।