१० कार्तिक २०८३ मंगलबार
image/svg+xml

धर्म, संस्कृति र स्वास्थ्य

उपत्यकाका डबलीमा हुने भजनकीर्तन मात्र होइन, गाउँगाउँमा देखिने रामभजनको अभ्यासले समेत शताब्दीयौंदेखि निरन्तरता पाएकै छन्। अध्ययनले मन्त्रोच्चारणसाथ गरिने भजनकीर्तनले सकारात्मक ‘हर्मोन’ उत्पादन गरी व्यक्तिलाई थकानबाट मुक्त गर्ने देखायो।

गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग

नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड जम्मा

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल

कुनै पनि पदाधिकारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर हुने गरी अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।

आज फेरि बढ्यो सुनको मूल्य, घट्यो चाँदी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चक्रवात ‘अर्णव’को प्रभावले मकवानपुरमा भारी वर्षाको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान र डुबान हुने तथा चुरे र पहाडी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।

दुबईमा खुल्दै २४ क्यारेट सुनको सडक, कहिलेदेखि हिँड्न पाइन्छ ?

सुनको सडक खोल्ने घोषणा दुबईमा १६.५१४ किलोग्राम तौलका सुनका झुम्काले दुई वटा गिनिज वर्ल्ड रेकर्ड बनाएको अवसरमा गरिएको थियो।

इंग्ल्यान्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

‘टी-२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत हानेका इंग्ल्यान्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन्।

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ।

लुम्बिनीको गरिमा र विवादित नियुक्ति

सार्वजनिक पदमा नियुक्ति गर्दा सरकारले व्यक्तिको योग्यता, अनुभव, निष्कलंक आचरण र संस्थागत आवश्यकतालाई प्राथमिकता दिन्छ कि राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध र आफ्नो अनुकूलताको आधारमा निर्णय गर्छ?

वैदेशिक रोजगार ठगी : फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा बैकिङ्ग कारोवार रोक्का लगायतका कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

सामाजिक सञ्जालमा २७ लाख बढी फलोअर्स भएका ज्योतिषले पाए ३३ मत

नतिजा सार्वजनिक भएपछि बिश्नोईले सामाजिक सञ्जालमार्फत गाउँका मतदातालाई धन्यवाद दिएका छन्। उनले मतदाताको निर्णयलाई सम्मान गर्दै चुनावी नतिजा स्वीकार गरेका छन्।

दुई वर्षपछि अमेरिकामा टेनिस कोर्टमा फर्किँदै नाडाल

स्पेनिस टेनिस स्टार राफेल नाडालले व्यावसायिक टेनिसबाट संन्यास लिएको दुई वर्षपछि अमेरिकामा प्रदर्शनी खेल खेल्ने भएका छन्।

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्