२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

विभिन्न कसुरमा फरार ६ जना पक्राउ

विभिन्न कसुरमा फरार रहेका ६ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।

लागूऔषधसहित ६ जना पक्राउ

उनीहरूका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

राजमार्गमा जवरजस्ती लुटपाट गर्न खोज्ने ६ जना पक्राउ

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारीको जंगलमा जवरजस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

सङ्खुवासभा सामूहिक हत्याकाण्डको आरोपमा थप ६ जना पक्राउ

प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

लागुऔषध र ७ लाख रुपैयाँसहित ६ जना पक्राउ

विराटनगर महानगरपालिका–५ बरगाछी चोकबाट ५ जनालाई शुक्रबार र वडा नम्बर १ तीनपैनीबाट १ जनालाई शनिबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्