१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तौलिहवाको कृषि बैंकबाट महिता जाने बाटो निर्माण फेरि रोकियाे

कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ।

बेसाहारा बालकलाई सामूहिक भाइटीका

‘बालगृहका भाइहरुलाई सामूहिक टीका लगाउँन पाउँदा निकै खुशी लाग्छ’ टीका लगाउने क्रममा उनले भनिन्, ‘रगतको नाता नभए पनि यहाँका भाइहरुसँग कर्मको नाता जोडिएको छ।’

नवप्रवर्धनात्मक उद्योगलाई प्रवर्द्धन गर्न प्रविधि हस्तान्तरण

८० प्रतिशत कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा सो प्रविधियुक्त मेशीनरी खरिद गरी बाडिएको हो। जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्याल घरेलु तथा साना उद्योग महासंघकी जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले उक्त प्रविधि हस्तान्तरण गरेका थिए।

ध्वस्त बन्दै तौलिहवाको कृषि बैंकदेखि महिता जाने बाटो

कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो ध्वस्त बनेको छ। निर्माण कार्य बिचमै रोकिए पछि एक वर्ष बढीदेखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो।

कस्को लागि नकाव पहिरिएकी छौ बहिनी?

तराई आफैँमा सुन्दर ठाउँ हो, तर जनताको पीडामा नजरअन्दाज गर्न पल्केका नेताहरू र यहाँका कुसंस्कारी पुरुषहरू नै समस्याका पर्खाल हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्