१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कलामा सौन्दर्यको चासो

पूजाआजाले मूर्तिको सौन्दर्यमाथि हानि गरिरहेको छ । तर, यसको पछाडि आम समुदायको आस्था, परम्परा, संस्कार, वैदिक विधिविधान रहेको छ । त्यसैले मूर्तिलाई हानि हुनबाट जोगाउन आम समुदायको आस्था, संस्कार र परम्परालाई परिमार्जन गर्नुपर्ने हुन्छ । यसका लागि कस्ता अनौचारिक वा अरितिक शिक्षाको प्रक्रियालाई अवलम्बन गर्न सकिएला, यतातिर सोच्ने वेला भएन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्