३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आश्रय खोज्दै इरानका भूकम्प पीडित

७.३ रेक्टर स्केलको भूकम्प गएलगत्तै इरानका भूकम्प पीडितहरू आश्रयको खोजीमा हिँडेको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् । गत आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेहरूको ४ सय नाघिसकेको छ भने ७ हजारभन्दा बढी घाइते भएका छन् ।

इरानको भूकम्पमा मृत्यु हुनेको संख्या २३०जना पुग्याे

इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।  उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्।

शक्तिशाली भूकम्प जाँदा इराक र इरानमा कम्तीमा सय जनाको मृत्यु

इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ। समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो।

अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरे पछि उक्त सम्झौता नतोड्न रसियाले राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ।

फुटसल टोली इरानतर्फ

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगिताका लागि इरान जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार बिदाइ गरेको छ ।

इरानी नेता खामेनीद्वारा ट्रम्पको आलोचना

इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरोधी भनाइप्रति आलोचना गरेका छन्।

अमेरिकाले विश्वमा आतंक फैलाएको इरानको आरोप

इरानका   सैनिक प्रमुख मोस्टाफा ज्यादीले अमेरिकाले इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोप लगाएका छन् ।

इरानले कतारलाई खाद्यान्न पठायो

इरानले कतारलाई खाद्यान्न सहितको पाँच विमान पठाएको छ । साउदी अरेबिया नेतृत्वका अन्य ६ मुलुकहरुले गत सोमबार कतार माथि गरेको कुटनीतिक सम्बन्ध विच्छेदले कतारी बजारमा खाद्यान्नको आपूर्ति हुन सक्ने न्यूनतालाई कम गर्नका लागि इरानले कतारलाई फलफुल, तरकारी, खाद्यान्न लगायतका सामाग्री सहितको ५ विमान कतार पठाएको हो ।

इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान

इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ ।

इरानको राष्ट्रपतिका लागि छ जना उम्मेद्वार

संविधानका संरक्षकको परिषद्को नामले चिनिले इरानको माथिल्लो सदनले राष्ट्रपतिका छ जना उम्मेद्वारको नामावली स्वीकृत गरेको छ ।

इरानमा ६.१ रेक्टर स्केलको भूकम्प

इरानमा बुधबार ६.१ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

अमेरिकालाई इरानको धम्की : प्रतिबन्धको जवाफ मिसाइलले दिन्छौं

इरानको रेभुलेसनरी गार्डका एक वरिष्ठ कमाण्डरले दुस्मनले देशलाई केही गरे इरानी मिसाइल दुस्मनमाथि खसालिने बताएका छन्। एयरस्पेस डिभिजनका प्रमुख जनरल आमिर अली हाजीजादेले भने, ‘यदि दुस्मन सही बाटोमा हिँड्दैन भने हाम्रो मिसाइल उमाथि खस्नेछ।’

इरानले बनायो आत्मघाती विमान

इरानको विशिष्ट रिभोलुसनरी गार्डले बुधबार आपूmले ‘आत्मघाती चालक बिहीन विमान’ को निर्माण गरेको बताएको छ । उक्त विमानले जमिनबाट जमिन र पानीमा पनि आक्रमण गर्नसकिने इरानले जनाएको छ । यो विमानले युद्धका बेला विस्फोटक पदार्थ बोक्ने बमकै रुपमा प्रयोग हुने गार्डसँग नजिक मानिने तसिम न्यूज एजेन्सीले जनाएको छ ।

रुसपछि इरानपनि चीन–पाकिस्तानको साथमा

इरान ४६ अबर डलरको चीन–पाकिस्तान आर्थिक गलियारा परियोजनामा सहभागी हुन इच्छुक भएको छ। इरानले यो महत्वकांक्षी परियोजनामा इन्धन सम्पन्न राष्ट्रमा विस्तार गर्न पाकिस्तानसँग छलफल सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

चरेशसहित इरानी नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले चरेससहित एक इरानी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सात सय ग्राम चरेससहित वाहिद निकजमिरलाई आइतबार पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्