इरानका परमाणु वैज्ञानिक आमिरीलाई फाँसी
इरानको परमाणु योजनाबारे जानकार एक वैज्ञानिकलाई फाँसी दिइएको छ। सन् २००९ देखि बेपत्ता भएका शहराम आमिरीलाई सन् २०१० मा अमेरिकी गुप्तचर संस्था सिआईएले नियन्त्रणमा लिएको समाचार बाहिर आएको थियो।
इरानको परमाणु योजनाबारे जानकार एक वैज्ञानिकलाई फाँसी दिइएको छ। सन् २००९ देखि बेपत्ता भएका शहराम आमिरीलाई सन् २०१० मा अमेरिकी गुप्तचर संस्था सिआईएले नियन्त्रणमा लिएको समाचार बाहिर आएको थियो।
१२ औं एसियन स्कुल चेस च्याम्पियनसिपमा भाग लिन तीन सदस्यीय नेपाली टोली शुक्रबार इरान गएको छ। इरानको राजधानी तेहरानमा जुलाई ९ देखि १८ सम्म हुने प्रतियोगितामा कास्कीका अटलबहादुर कोइरालाले १३ वर्षमुनिको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्।