९ मंसिर २०८१ आइतबार
image/svg+xml

जि–७ शिखर सम्मेलनको लक्ष्य

विश्वका यी सम्पन्न र धनी राष्ट्रहरू आफ्नो सम्पन्नता र सैनिक शक्तिको आडमा विश्वमा आफ्ना मूल्य/मान्यता स्थापित गराउन चाहन्छन् र गरिरहेकै पनि छन्।

जि–७ शिखर सम्मेलनप्रति विश्व अपेक्षा

जबसम्म विश्वका सबै जनताले पूर्णरूपमा भ्याक्सिन लगाउन पाउँदैनन् तबसम्म यो विश्व समस्या रहि नै रहनेछ। धनी राष्ट्रहरूले गरिब राष्ट्रलाई तुरुन्त यो भ्याक्सिनको व्यवस्था गर्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्