ओलीको ठोकुवाः सर्वाधिक भोट ल्याएर जित्ने सांसद मै हुनेछु
‘मेरो पार्टी भरसक बहुमत, नत्र बहुमतको नजदिक प्रमुख पार्टीको हैसियतमा उपस्थित हुनेछ।’
‘मेरो पार्टी भरसक बहुमत, नत्र बहुमतको नजदिक प्रमुख पार्टीको हैसियतमा उपस्थित हुनेछ।’
पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढंगले प्रस्तुत गरेको सार्वजनिक ट्रेलरले पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरिएको छ ।
६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल दुईसय दुई पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।
भारतको चेन्नईमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको वार्म-अप खेलमा क्यानडाले नेपालसामु जितका लागि १६२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं मुलुकको कार्यकारी नेतृत्व गर्न चुनावी मैदानमा होमिएको बताएका छन्।
अख्तियारले सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई चौधरीसहित नौजनालाई उपस्थिति गराइदिन पत्राचार गरेको छ ।
‘सबैभन्दा दर्द त त्यति बेला भयो–जब नेपालको झन्डा ओढेर नेपाल जलाएको देखेँ,’ उनले लेखेकी छन् ।
१३औं ओभरमा कुशलले दुई विकेट लिए भने १४औं ओभरको पहिलो बलमा सन्दीपले सफलता दिलाएका हुन् ।
टेलिकमले २२ औं वार्षिकोत्सवको अवसर पारेर उक्त प्याकेज अफर ल्याइएको हो।
सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाले आक्रमण गर्दा एक जनाको बिहीबार दिउँसो मृत्यु भएको हो।
लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ।
अघिल्लो दिन नै आउने समय दिएका रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) बिहीबार विहान गाईघाट आए, तर एक मिनेट पनि नबसी हिँडे।
सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एकजना मजदुरको मृत्यु भएको छ।
आईसीसी टी-२० विश्वकप अघि दोश्रो वार्मअपकाे जारी खेलमा नेपालले क्यानाडाको पहिलाे विकेट लिएकाे छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकताबद्ध भएर अघि बढ्न जिल्लाका उम्मेदवारहरूलाई आह्वान गरेका छन्।