८ आश्विन २०८१ मंगलबार
image/svg+xml

श्रीमतीलाई चक्कु प्रहार गरी श्रीमान फरार

चितवनमा आफ्नै श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। रत्ननगर नगरपालिका १५ स्थित दिग्दर्शन टोलका राजन रेग्मीले ४२ वर्षीय श्रीमती अनिता रेग्मीलाई आज बिहान साढे पाँच बजे चक्कु प्रहार गरेका हुन्।

श्रीमतीलाई मारेर सेफ्टी ट्याङकीमा फाल्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् साढे दुई महिना पछि पक्राउ परेका छन। श्रीमतीको हत्यापछि कपिलवस्तुको चन्द्रौटा स्थित सेफ्टी ट्याङकीमा फ्याँकेर भाग्ने श्रीमानलाई प्रहरीले पक्रेको हो।

श्रीमतीलाई नदीमा फाल्ने पक्राउ

पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष कैद

आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ।

श्रीमान्–श्रीमतीलाई एकै ठाउँमा

श्रीमान् र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ। सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ।

दाइजोको निहुँमा श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ। पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन्।

श्रीमतीलाई ८ बर्षपछि आँखाले देख्दा...

साढे दुई दशक बैदेशिक रोजगारीमा सिलसिलामा बहराइनमा बिताएका शर्माले ८ बर्ष अगाडि बन्द भएको आँखा बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गर्दा लामो समयपछि श्रीमतीलाई प्रष्ट देख्न पाए।

श्रीमतीलाई तातो तेल खन्याउने २ महिनापछि पक्राउ

श्रीमतीको अनुहारमा  तातो तेल खन्याएर फरार रहेकालाई दोलखा प्रहरीले दुई महिना पछि पक्राउ गरेको छ ।

श्रीमतीलाई जबर्जस्ती गर्न खोज्ने श्रीमान् पक्राउ

आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन्।

श्रीमतीलाई छुरी प्रहार गर्ने पक्राउ

श्रीमतीलाई धारिलो हतियार छुरी प्रहार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–८ स्थित राजदूत होटलमा २ दिनदेखि बस्दै आएका पाल्पा भुबन पोखरी–४ घर भएका ३७ वर्षीय खुमानन्द पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्