८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

श्रीमतीलाई छुरी प्रहार गर्ने पक्राउ

रुपन्देही– श्रीमतीलाई धारिलो हतियार छुरी प्रहार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–८ स्थित राजदूत होटलमा २ दिनदेखि बस्दै आएका पाल्पा भुबन पोखरी–४ घर भएका ३७ वर्षीय खुमानन्द पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

पोखरेलले २७ बर्षीया श्रीमती गगां पौडेललाई भारतको आसाम जाउ भनेकोमा श्रीमतीले जान नमानेपछि छुरीले भुडी, घाँटी र बायाँ कुममा प्रहार गर्दा घाइते भएकोले लुम्बिनी अंचल अस्पतालमा लगिएको छ ।

प्रकाशित: ७ मंसिर २०७३ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App