१७ असार २०८१ सोमबार
image/svg+xml

सुदूरपश्चिम प्रदेशसभा: आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतिले पारित गरेको छ।

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशसभा बैठक आज बस्दैछ। बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

मधेश प्रदेशसभाको बैठक बस्दै

मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ। आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ।

भ्रातृ संगठनलाई पूर्णता दिँदै कांग्रेस

नेपाली कांग्रेसका पदाधिकारीहरू पार्टी केन्द्रीय समिति र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन्।

कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य

तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।

बागमती प्रदेशसभा अधिवेशन अन्त्य, मन्त्रिपरिषद् विस्तार अन्यौलमै

प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेश सभा: तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति

कर्णाली प्रदेशसभा संञ्चालन भएको तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति गठन भएको छ।

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि शनिबार संसद बैठक बसेको थियो। तर, अधिकारीले संसदमा विश्वासको मत पाउन सकेनन्।

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन्।

बागमती प्रदेशसभाबाट निजामती सेवालगायत दुई विधेयक पारित

बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन्।

पुरानै भवनमा चल्दै बागमती प्रदेशसभा, नयाँको निर्माण अझै सकिएन

प्रदेश सरकार गठनको ५ वर्ष पूरा भैसक्दा पनि प्रदेशसभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदेश सभाको दोस्रो कार्यकालको बैठक साँघुरो भवनमा नै सञ्चालन भैरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्