जातीय विभेदविरुद्धको संघर्ष गरेकी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
नर्वेजियन नोबेल समितिले दक्षिण अफ्रिकी न्यायविद् पिल्लेलाई युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा जवाफदेहिता स्थापित गर्न तथा शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

