६ आश्विन २०८१ आइतबार
image/svg+xml

हिरोको एक लाख गुप्तालाई

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले सञ्चालन गरेको ‘दसैं तिहार बन्ने छ हिरोमाञ्चक’ योजना अन्तर्गत रामरतन गुुप्ताले एक लाख जितेको कम्नपीले जनाएको छ।

ट्रकमा मोरटसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।

वडाध्यक्षको मोटरसाइकल चलाउन ड्राइभर

राज्यका उच्च ओहोदामा पुगेका नेता तथा अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होइन।

ट्रकको ठक्करबाट युवतीको मृत्यु

बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा नगरपालिका शंकरनगर चोकमा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा परी बुटवल ११ कालिकानगरका बस्ने २० वर्षीय अनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

बारामा यामाहाको अर्को सोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट बाराको जितपुरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस)को सुविधा सुरु गरेको हो ।

कार्गाे माेटरसाइकल दुर्घटनामा ४ बालबालिकाकाे मृत्यु

नेदरल्याण्ड्समा रेल र कार्गो मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी चार बालबालिको मृत्यु भएको छ।

टिभिएसले खोल्यो थप १० अत्याधुनिक नयाँ सोरुम

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले १० अत्याधुनिक सोरुम उद्घाटन गरेको छ।

हिरो मोटोकर्पको ‘एक्स्ट्रिम २०० आर’

हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’ नेपाली बजारमा भित्र्याएको छ । उक्त मोटरसाइकलको मूल्य दुई लाख ८६ हजार पाँच सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

होन्डामा चाडपर्व अफर

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपालमा ५० वर्ष पूरा गरेको यस उत्सवमा दसैं तथा तिहार स्किम ‘सम्बन्ध सपनाहरुको’ योजना ल्याएको छ।

यामाहाले ल्यायो जेडआर ‘स्ट्रिट -याली’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट -याली’ सार्वजनिक गरेको छ।

होन्डा एक्स ब्लेड सार्वजनिक

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले  नयाँ होन्डा एक्स ब्लेडलाई नेपाली बजारमा सार्वजनिक गरेको छ।

सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी बेच्न प्रयोग

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी विक्रीमा प्रयोग गरेको पाइएको छ।

मोटरसाइकल चोरी आरोपमा दुई पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका ३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका ७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको हो।

मोटरसाइकल भर्सेस टिपर

पिलिक्क आँखा खोलिन् उनले । आँखा चिम्लिएका बेला अनुहार नियालिरहेका मेरा आँखामा जुधे उनका आँखा । अर्कोतिर फर्किन खोजे जस्तो गरिन् । शरीर त हल्लियो तर फर्किन् सकिनन् । तीन दिन भइसकेको थियो म वार्डमा बसेको । उनी केही घण्टा पहिला मात्रै वेड नम्बर १०४ मा आएकी थिइन् । वेड नम्बर १०३ मा सुत्ने मेरो चाँही एक दिन मात्रै बाँकी थियो ।‘के भएको तपाइलाई ?’ म बोल्न खोजें।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्