१ आश्विन २०८३ बिहीबार
image/svg+xml

पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन हुन्छ : गगन थापा

थापाले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताएका छन्।

नेतृत्व हस्तान्तरणको परम्परा र देउवाको पदमोह

तर समय आएपछि नेतृत्व हस्तान्तरण गर्न सक्नु राजनीतिक संस्कार हो। र नेपाली कांग्रेसलाई आज सबैभन्दा बढी आवश्यक परेको कुरा शायद यही संस्कार हो।

पूर्वसभापतिको हैसियतमा असोज १६ को महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको प्रस्ताव

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाबाट हुनु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्।

हाइब्रिड स्याउ उत्पादन गर्न ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थपिने

मुस्ताङको मार्फास्थित ऐतिहासिक शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनलाई तीव्रता दिन टिस्यु कल्चर बायोटेक्नोलोजिस्टको स्थायी दरबन्दी थप गरिने भएको छ।

नेप्से १२ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

लगातार तीन कारोबार दिनमा १०२ अंक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य करेक्सनपछि बिहीबार पुनः उकालो लागेको छ ।

१८ दिनको सास्तीपछि दुईतर्फी खुल्यो राजधानीको ‘लाइफलाइन’

पहिरोले १८ दिनदेखि पूर्ण रूपमा ठप्प बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक दुईतर्फी सञ्चालनमा आएको छ।

जग्गा हदबन्दीको समस्या सुल्झाउन सभामुखको आग्रह, ५० वर्ष टिक्ने कानुन बनाउने दाबी

सभामुख डोलप्रसाद अर्यालले जग्गाको हदबन्दीसम्बन्धी कानुनी जटिलता तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

संविधान दिवस भव्य बनाउन कमिटीलाई एमालेको सर्कुलर

नेकपा (एमाले) ले यस वर्षको संविधान दिवस रचनात्मक रूपमा मनाउन मातहतका सम्पूर्ण कमिटीहरूलाई निर्देशन दिएको छ।

एउटै वडाका ९ जनाको कुशको शव बनाएर सामूहिक दाहसंस्कार

भोटेकोसी बाढीले सिन्धुलीको कमलामाई नगरपालिका–११ मा एउटै वडाका नौ परिवारलाई शोकमा डुबाएको छ । बाढीमा बेपत्ता भएका नौ जनाको शव फेला नपरेपछि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ ।

डुमस्क्रोलिङ रोक्न सिंगापुरको नयाँ अभियान, १५ मिनेट किताब पढे उल्टै सरकारले पैसा दिने

सरकारले सुरु गरेको यो अभियानमा किताब पढ्ने समयलाई अंकमा रूपान्तरण गरी त्यसलाई नगदमा साट्न सकिने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न नौवटा बैङ्कमा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ मौज्दात छ।

देउवालाई छोडेर को–को गए गगनको साथ ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको शक्ति समीकरणमा फेरबदल देखिन थालेको छ ।

सिटिजन्स बैंकद्वारा ‘अनक्याप्टर्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट अलाइनमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ कार्यक्रम सम्पन्न

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

फिजीमा एचआइभी सङ्क्रमण तीव्र रूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ।

सरकारमा कुन दल छ भन्ने होइन, जनताको जीवनमा के बदलियो भन्ने प्रश्न हो : सांसद थपलिया

नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य सीता थपलियाले सरकारको मूल्यांकन घोषणाको संख्याबाट नभई नागरिकको जीवनमा आएको परिवर्तनबाट हुनुपर्ने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्