२० आश्विन २०८१ आइतबार
image/svg+xml

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो।

चितवनमा 'कालो मोसो नेपाल' गठन, अध्यक्ष थापासहित तीन जना पक्राउ

शम्भु थापाको नेतृत्वमा संगठन बनाइएको हो। कार्यालय नै स्थापना गर्न लागेका अध्यक्ष थापा सहित कालो मोसो नेपालका कार्यकर्ता पक्राउ समेत परेका छन्।

चितवनमा दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किन

चितवन जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो।

चितवनमा कफि खेती गर्न कस्सिए धनबहादुर

चितवन कफि खेतीका लागि त्यति प्रख्यात जिल्ला होइन। तर, चितवनका व्यवसायी धनबहादुर श्रेष्ठ कफि प्रति आफ्नो भविष्य देखेर अगाडि बढेका छन्। यतिखेर कफि खेती गर्न उनी व्यस्त छन्।

ग्यास बोकेको ट्रकले ठक्कर दिँदा चितवनमा स्कुटर चालकको मृत्यु

चितवनमा ग्यास बोकेको ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

चितवनमा गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो, ४ जना घाइते

चितवनमा रोकिराखेको ट्रकमा बिरामी बोकेको एम्बुलेन्स ठोकिँदा चार जना घाईते भएका छन्।

चितवनमा यात्रुबाहक बस पल्टियाे, ३१ जना घाइते

पुर्व पश्चिम राजमार्ग राजमार्ग स्थित खैरहनी नगरपालिकाको पर्सा बजारमा गएराति करिव एक बजेको समयमा बागमती प्रदेश०३–००१ख२५६१ नं.को बस अनियन्त्रित भई सडक छेउको नालिमा पल्टिएको चितवन प्रहरीले जानकारी दिएको छ।

चितवनमा २ : रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि

चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछाने चार गुणा बढी मत अन्तरले अगाडि रहेका छन।

करातेको चुनावी साधारणसभा अन्योलमा

उच्च अदालत पाटनमा चुनाव रोक्न माग गर्दैै दायर रिटमा शुक्रबार छलफलका लागि बोालाएसँगै नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको शनिबारबाट चितवनमा तय चुनावी साधारणसभा अन्योलमा परेको छ।

सौराहामा जङ्गली हात्तीको आक्रमणबाट विदेशी नागरिकको मृत्यु

आज (शुक्रबार) साढे १२ बजे सौराहाको सरकारी हातिसारबाट करिब ६ सय मिटर तल गोविन्दे नामको जङ्गली हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु भएको हो।

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

'किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन्। अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन्।'

चितवनमा भारतीय माछा बिक्री वितरणमा प्रतिबन्ध

भारतीय माछा आयातमा रोक लगाएका किसानले चितवनमा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्