भोटेकोशी बाढी : ट्रमामा उपचाररत एक जनाको मृत्यु, २१ जना डिस्चार्ज
भोटेकोशी बाढी क्षेत्रबाट उद्दार गरी ल्याइएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
भोटेकोशी बाढी क्षेत्रबाट उद्दार गरी ल्याइएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागी सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक दिने भएका छन्।
मुख्यमन्त्री पाण्डेले अपिलमा बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य यात्रामा गएका नागरिकहरू अझै पनि सम्पर्कमा नआउँदा चिन्ता बढाएको बताएका छन्।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना गरी सहयोग आह्वान गरेसँगै देश–विदेशबाट जुट्न थालेको सहयोगमा उदयपुरले पनि योगदान गर्न थालेको हो।
हालसम्म ५५३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
साम्पाङले उपाध्यायलाई आफ्नो पार्टीको कट्टर विरोधी भन्दै उनका गतिविधिलाई बहिष्कार र तिरस्कार गर्न समर्थकहरूलाई आग्रहसमेत गरेका छन्।
तीव्र गतिमा आएको लेदो, माटो र ढुंगाको बहावले नदी उपत्यकाका केही भागसमेत तहसनहस बनाएको छ। मुख्य प्रभावित क्षेत्रमा हिलोको तह १.५ मिटरभन्दा बढी गहिरो रहेको उद्धारकर्ताहरूले बताएका छन्। जमिन अस्थिर रहेकाले जुनसुकै बेला थप पहिरो जान वा जमिन भासिन सक्ने जोखिम रहेको छ।
सडक विभागका अनुसार राजमार्गअन्तर्गत मलेखु नजिकको पोखरी, बाँगे र गलौदी क्षेत्रमा जमेको लेदो हटाउने काम सकिएपछि यातायात सञ्चालनमा ल्याइएको हो।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले नेपालमा ‘टनेल रेस्क्यु टिम’ पठाउने तयारी गरेको जनाएको छ।
धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्।
रसुवामा आएको आकस्मिक विनाशकारी बाढीका कारण त्यहाँ जनधन क्षति अत्याधिक भएको छ।
अघिल्ला वर्षहरूमा जस्तो यो वर्षको जनैपूर्णिमा पर्वमा कुनै रौनक देखिएको छैन।
व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका छन्।
समूहले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने उद्देश्यले रु. १ करोड कोषमा जम्मा गरेको जनाएको छ।
रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।