१० वैशाख २०८३ बिहीबार
image/svg+xml

गाउँपालिकाको विकास गर्न लिमचुङबुङले माग्यो सांसद तामाङको साथ

उदयपुर निर्वाचन क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य तामाङलाई लिमचुङबुङ गाउँपालिकाले विकास र सेवा प्रवाहसँग सम्बन्धित दर्जनबुँदे मागपत्र बुझाएको छ।

स्कुल, खेत र चौतारीमा सिकिएको शिक्षा, व्यवहार र प्रेम

कहिलेकाहीँ पसलको सानो सामान किन्न, कापी–कलम जुटाउन त्यही श्रम नै आधार हुन्थ्यो।

७२ को भूकम्पपछि ठडिएको लाप्राक, पर्यटकीय गन्तव्य बन्दै

२०७२ सालको विनाशकारी महाभूकम्पपछि गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण गरिएको ‘एकीकृत नमुना बस्ती’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ।

चोरी भएको मोटरसाइकल चलाइरहेका एक जना पक्राउ

हराएको मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र

प्रधानमन्त्री बालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउन माग गरेका छन् ।

२८०० विन्दुबाट तल झर्‍यो नेप्से, ५ अर्ब ९ करोडको कारोबार

अघिल्ला तीन कारोबार दिनदेखिको घट्दो क्रमलाई निरन्तरता दिँदै नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा सीमित भएको हो।

विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल

डब्लुसिएल–२ मा राम्रो नतिजा ल्याउनका लागि भनेर कप्तान रोहित पौडेललाई टी–२० फर्माटको कप्तानसहित खेलाडी सूचीबाटै हटाइएको छ ।

विश्वकै सर्वाधिक प्रदूषित सहर बन्यो काठमाडौं, एक्यूआई १९६ पुग्यो

काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख सहरको सूचीमा पहिलो नम्बरमा परेको छ।

‘तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो’

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको संवैधानिक दायित्व भएको बताएका छन् ।

एन्फामा बाह्य हस्तक्षेप भएको फिफा र एएफसीको ठहर, वैशाख २१ भित्र निलम्बन फिर्ता लिन आग्रह

फिफा र एएफसीले संयुक्त पत्र लेखेर यस्तो आग्रह गरेका हुन्।

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित !

कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा साइबर अपराध अनुसन्धान र नियन्त्रणमा गम्भीर समस्या भइरहेको बताएका छन्।

फेसबुकसँग सूचना माग्न व्यक्तिगत सम्बन्धको भर पर्नुपर्छ: महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालका प्लेटफर्महरू नेपालमा दर्ता नभएका कारण आपराधिक अनुसन्धानका क्रममा सूचना प्राप्त गर्न व्यक्तिगत सम्बन्ध र ‘नेटवर्किङ’ को भर पर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन्।

सबै कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारकाे निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्