७ आश्विन २०८१ सोमबार
image/svg+xml

टेलिकम र एनसेल दुवै अनुत्तीर्ण

मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तरबारे गुनासो आउन थालेको वर्षौं भयो। मोफसलमा मात्र होइन, राजधानी र प्रमुख सहरमा समेत फोनकल र इन्टरनेटको गुणस्तर सन्तोषजनक नभएको गुनासो उपभोक्ताले बारम्बार गर्दै आएका छन्।

कर्णालीमा मोबाइल एप्स

सिमकोट गाउँपालिकाले पहिलोपटक मोबाइल एप्स सोमबारदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत दिने हरेक सेवा, सुविधालाई अझ सरल, सुलभ बनाउँदै र सर्वसाधारणलाई सजिलै सूचना प्रवाह गर्न मोबाइल एप्स सुरु गरिएको गाउँपालिकाका नायब सुब्बा ममता महतले बताइन्।

सिटिसी मोबाइल हबमा भिड

सुन्धारास्थित सिटिसी मलमा मोबाइल किन्नेको भिड लागेको छ। सिटिसीमा मोबाइल हबको सुरुवातका साथै दसैं लक्षित धमाका अफरमा मोबाइल किन्नेको भिड लागेको हो ।

नेट टिभीको एकमा अर्को एक सित्तैमा

नेट टिभी मोबाइल एपले दसैं अफर सार्वजनिक गरेको छ । एनआइटिभी कर्पोरेसनको प्रस्तुति रहेको करिब १० लाख उपभोक्ता रहेको नेटटिभी गुगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ।

‘नेपाली मोबाइल बजार बढी प्रतिस्पर्धी’

चीनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हुवावे टेक्नोलोजीको नेपालका लागि देशीय निर्देशक जोयस झुले अन्य मुलुकको तुलनामा नेपालको मोबाइल बजार बढी प्रतिस्पर्धी भएको भन्दै नेपालमा लगानी बढाउने बताएका छन्।

प्रहरी कार्यालय अगाडिको मोबाइल पसलमा लाखौंको चोरी

ईलाका प्रहरी कर्यालय लहान अगाडिको हाम्रो मोबाइल पसलमा शुक्रबार राती चोरी भएको छ। पसलको सटर फोडेर करिब १८ लाखको मोबाइल चोरी भएको पसल सञ्चालक धनन्जय गुप्ताले जानकारी दिए।

आइमार्स नेपालको ब्रान्ड एम्बेस्डरमा केसी

ओपल मल्टिनेसनलको आधिकारिक वितरणमार्पmत नेपाली बजारमा आउन लागेको आइमार्स मोबाइल्सले ब्रान्ड एम्बेस्डरको रुपमा अभिनेता अनमोल केसीलाई नियुक्त गरेको छ।

के एल स्मार्ट मोबाइल मेलामा अफरै अफर

काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ। जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल उपलब्ध गराउने योजनासहित मेला सुरु भएको हो। मेला सुरु भएलगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागी हुँदै मोबाइल किन्नेको भिड लागेको छ।

केएल टावरमा शनिबारदेखि मोबाइल मेला

चाबहिलस्थित केएल मोबाइल हबले जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल उपलब्ध गराउने भएको छ।

मोबाइल हराएमा ‘मेरो सुरक्षा’ले दिन्छ नयाँ मोबाइल

मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढक्क हनहोस, चिन्ता लिनुपर्देन, तपाईको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ले गर्ने भएको छ। नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको छ।

सिजीको दुईवटा नयाँ मोबाइल फोन

सिजी मोबाइल्सले सस्तो मूल्यका दुई नयाँ फोन सेट बजारमा ल्याएको छ । कम्पनीले ‘ओरिअन १८१ डब्लु’ र ‘ओरिअन २४१ डब्लु’ सेट बजारमा ल्याएको हो ।

३० लाखले लिन्छन् मोबाइलबाटै बैंकिङ सेवा

३० लाख सर्वसाधारणले मोबाइलबाट बैकिङ सेवा लिइरहेका छन् । बैंकमा गएर कारोबार गर्दा समय र खर्च पनि बढी लाग्ने भएकाले मोबाइलबाटै सेवा लिने बढेका हुन्।

मोबाइलमा कुराकानी गर्दा गर्दै चट्याङ लागेर मृत्यु

के तपाई मोबाइल चार्जमा लगाएर कुराकानी गर्ने गर्नु भएको छ ? यदि यसो गर्नुहुन्छ भने भने अबदेखि यो बानी हटाउनुहोस्। मोबाइलमा कुराकानी गरिरहेको बेला चट्याङ परे ज्यानै जान सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्